२०७९ असार १७ शुक्रबार

राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, भन्छन यतिका, साल अरु लाई भोट गर्नु भो अब ५ साल हामी लाइ दिनु देश बनाउछौ”(भिडिओ)

काठमाडौं :-“राष्ट्रिय प्रजातन्त्र पार्टीले  देश भरि अहिले कार्य क्रम गर्दै आइ रहेको छ। सुनसरी जिल्ला कार्यसमितिको आयो जनामा बृहत् आमसभा हुने भएको छ ।

बराहक्षेत्र ६ स्थित चक्रघट्टी बसपार्कमा हुन लागेकोप आम सभाका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रेखा थापा र पुर्वमन्त्री रामकुमार सुब्बा लगायतका वक्ताहरुले उपस्थित हुने भएका छन् ।

चैत्र ७ गते हुने कार्यक्रममा वक्ताहरुले एमसीसी सम्झौता विरोध गर्ने राप्रपा बराहक्षेत्र नगरअध्य क्ष अर्जुन भट्टराईले बताए ।उनकाअनुसार उक्त भेला नगर कार्यसमितिको समन्वयमा हुने छ । साथै, पार्टी प्रवेश कार्यक्रम समेत रहेको अध्यक्ष भट्टराईले बताएका छन् ।

यो पनि,,रामकुमारी झाँक्रीको मन्त्री पद गुम्दै काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पद जाने भएको छ । उनी अब मन्त्री बाट हट्ने सम्भावना बढिसकेको छ । नेकपा एकी कृत समाजवादी पार्टीले पुराना मन्त्रीलाई बदलेर नयाँ मन्त्री पठाउने तयारी गरेको छ ।

मन्त्रीको नाम पठाउने बेलामा नै सोही अनुसार को सहमति भएको थियो ।केही मन्त्रीको लिष्ट मा भएकाहरुलाई ६ महिना पछि अवसर दिने आश्वासन सहित माधव नेपालले मन्त्रीको नाम सिफारिस गरेका थिए ।

त्यसैले सो पार्टीले मन्त्री फेरवदल गर्न लागेको हो । त्यस्तै माओवादी केन्द्रले पनि केही मन्त्री हेरफेर गर्ने बुझिएको छ । मन्त्रीबाट रामकुमारी झाँक्री हट्ने समय नजिकिदै गर्दा उनको मन्त्राल यका सचिव पहिल्यै बदलिएका छन् ।

सचिव मणिराम गेलाल प्रधानमन्त्री कार्यालयमा सरुवा भए  का छन् ।यसअघि शहरी विकासबाट प्रधानमन्त्री कार्यालयमा पठाइएका रमेश सिंहला ई फेरि सरुवा गरी ल्याइएको छ ।

सिहको ४ महिनामै जाने र आउने क्रम चल्यो । आजै शहरी विकास मन्त्रालयका कर्मचारीले गेलाललाई बिदाई गरेका छन् ।

सिंहलाई स्वागत पनि गरेका छन् । चार महिना अघि बिदाई गरिएको सचिव सिंहलाई फेरि उक्त मन्त्रालयमा स्वागत गरि एका। स्रोत ताजखबर बाट।

२०७८ चैत्र ४, शुक्रबार प्रकाशित 1 Minute 1808 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?