२०७९ जेष्ठ २ सोमबार

“पिर” को चर्चा सेलाउन नपाउदै प्रकाश सपुतको नया गीत “टेकमाया” सा’र्वजनिक -भिडियो सहित

काठमाडौं / नेपाली गीत संगीत क्षेत्रमा मा आफ्नो छुट्टै पहिचा न वनाउन स’फल कलाकार  श्रि कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ ।

बिगत लामो समय देखी गीत संगीत क्षेत्रमा सक्रिय रहेका मल्ल ले सिर्जना गरेका दर्जनौ गीत ले नेपाली गीत संगीत क्षेत्रमा नि कै उत्कृष्ट स्थान पाएका  छन। तेस्तै केहि महिना पहिले सार्वज निक भएको मल्लकै लय सिर्जना मा रहेको गीत “डाडा घरे सा इली” पनी निकै राम्रो स्थान पाएको छ। झन्डै ३करोडा दर्शक को नजर परेको छ उक्त गीतमा

भखरै मात्रै सार्वजनिक भएको गीत “टेक माया” बोलको गीत पनी सा’र्वजनिक भएको छोटो समयमै दर्शक को मिठो प्रतिक्रि  या पाएको छ। श्रि कृष्ण बम मल्ल र लक्ष्मी बल्को आफ्नै युट्यु व च्या’नल बाट सार्वजनिक गरीएको सो गीतमा स्वर , राम कृ ष्ण बम मल्ल र लक्ष्मी मल्ल ले दिएका छन । भने गीतको लय तथा शब्द सिर्जना श्रिकृष्ण बम मल्लकै रहेको छ।

मौसम हिमालीको उत्कृष्ट निर्देशन मा तयार भएको सो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ । प्रकाश सपुत, करिस्मा ढकालको नवराज उप्रेती ले छायांकन गरेको म्युजिक भिडियो लाई मनोज कार्की ले सम्पादन गरेका छन।?

हेर्नुहोस् उक्त गीतको म्युजिक भिडियो

 

यो पनि ,,काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अव’धिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको ब’ताएका छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको ब’ताए।

मन्त्रालयमा आज एसियाली विकास बैंक (एडिबी) का प्रति निधिसँगको छ’लफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि ब’ढाउन आग्रह गरे। उनले,‘हा मीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडिबीले गरि रहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छि’टो होस् हाम्रो चा’हना छ ।’

मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीय ता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बता’ए।

उनले नेपालमा लगानी गर्न सकिने थु’प्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको बताए। ‘विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ,’ उनले भने।

छलफलमा एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न त यार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनु पर्ने बताए।

उनले शहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने शहरीक रणका परियोजना बनाउन सुझाव दिए। हाल एडिबीको लगा नीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगा नीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भए को सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जान कारी दिए।

छलफलमा सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह–सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागीता रहेको थियो ।

 

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 1088 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार