२०७९ जेष्ठ ३ मंगलवार

देउवालाई ओलीको कटाक्ष : लौरो टेकेर अरुले नदेख्ने गरी सूर्यमा भोट हाल्नुहोस्

कान्तिपुर  संवाददात ‘यो गठबन्धन त केही पनि होइन, यो जन ताले बनाएको हो र ? यो त अदालतले बना’इदिएको हो । य स्तालाई जनताको आँगनमा लगेर प’छार्नु’पर्छ ।’

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्था नीय चुनाव’बाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले स’म्पर्क समन्वय कमिटीले आ योजना गरेको कार्यकर्ता भेला तथा प्र’शिक्षण का’र्यक्रमलाई स’ म्बोधन गर्दै

अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुना वमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् । सम्बोध नमा सत्तारुढ गठबन्धनप्रति लामो समय कटाक्ष गरेका ओलीले अहिलेको गठ’बन्धनलाई ‘जनताको आँगनमा पछारिदिने’ पनि बताए ।

उनले भने, ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बना एको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जन ताको आँगनमा लगेर पछार्नुपर्छ । मु’द्दा जितेर आएको सरकार लाई मु’द्दा लड्न जा भन्दिने हो । यिनीहरू झगिडया हुन् । झ’ग डियाको काम मुद्दा लड्ने हो ।’

त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरका रको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भ नाइ छ । कांग्रेसप्रति आ’क्राम”क हुँदै ओलीले भने, ‘कांग्रेसले अ’घिल्लो सरकारको भण्डा’फोर गर्ने रे ।

कांग्रेसले जे पायो त्यही बो’ल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्यु निस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भ’न्थे । अब बूढा बूढीको छेउमा कां’ग्रेस जाओस् त ।’

वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍या’उनु आफ्नो सरकारको महत्त्व पूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, ‘शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु ? छँ’दैछ । त्यसकारण छन् नत्र शेरबहादुर दे’उवा पनि लौरो टे केर एमालेमा आउँथे ।

शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौ’रो टेके’र भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लि’एर जानुपर्छ ।’

श्रोत: kantipur daily

 

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 569 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार