२०७९ जेष्ठ ६ शुक्रबार

महामन्त्री गगन थापालाई देशभर जहाँ गए पनि लखेट्न थाले (भिडियो सहित हेर्नुस्)

काठमाडौं । भिडियो तलहेर्नुहोला आफुलाई निकै वाकपटुक ठान्ने नेपाली काग्रेसका महा मन्त्री गगन थापा आफ्नै बोलीका कारण अप्ठेरोमा पर्न थालेका छन् । देशभर जहाँ गए पनि उनलाई एउटै प्रश्नले लखेट्न थालेको छ ।वि’वा’दित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गराउँने बेलामा निकै सक्रियतापुर्वक लागेका र एमसीसीको पक्षमा,

सकारात्मक माहोल बनाउँन कुनै कसर बाँकी नराखेका थापा लाई त्यहि कुरा अहिले म’हंगो पर्न थालेको छ ।   संसदबाट एमसीसी पारित गर्ने दिन संसदको रोस्टमबाट बोलेको एउटै कुरा थापालाई अहिले पेचिलो प्रश्न बनेर चौतर्फी घेरिन थालेको छ ।

अमेरिकाले ६० अर्ब दियो ,चिन गएर ७० अर्ब मागौँ, भारत गएर ८० अर्ब मागौँ भन्दै थापाले दिएको उत्तेजक अभिव्यक्ति उहिले उनलाई भारी पर्दै गएको छ ।

युवा पुस्ताका आशा गरिएका नेताका रुपमा हेरिएका थापालाई उक्त अभिव्यक्ति पछि मगन्ते सोच राख्ने नेताको रुपमा चित्रण गरिएको छ र उनको व्यापक आ’लोचना हुन थालेको छ । एम सीसी पारित गराए पछि देशव्यापी दौडाड गरिएका थापा एउटै प्रश्नले घेरिरहका छन् के तपाईले नेपाललाई मगेन्ते देश बनाउँन खोजेको हो ?

कर्णााली प्रदेशको राजधानी सुर्खेतमा आयोजिक एक साहि त्यिक उत्सव कार्यक्रममा अतिथि वक्ताका रुपमा शहरी विका समन्त्री रामकुमारी झाँक्री सँगै पुगेका काग्रेस महामन्त्री गगन थापालाई सहभागीहरुले त्यही एउटा

प्रश्नले झ’टारो हानीरहे कस्तो मगन्ते सोच भए को नेता तपाई ? कार्यक्रममा सहभागी प्रश्नकर्ता हरुले निकै चोटिलो प्रश्न थापालाई सोधेका थिए नेपालको विकासको लागी जल ,जंगल, जडि बुटी, जनशक्तिको प्रयोग गर्ने छोडेर माग्ने हाम्रो हक भन्दै किन हिँडेको ? मागेर बाहेक देश बनाउँने भिजन तपाई सँग छैन भन्दै कडा प्रश्न गरेका थिए ।

सबैजसो सहभागीले एउटै प्रकृतीको प्रश्न सोधे पछि थापाले तल्लो तह सम्म पनि जनतालाई ठ’गहरुले भ्रममा पारिसकेका रहेछन् भन्दै अब पाँच बर्षनै आफु गाउँगाउँ पुगेर एमसीसीको बारेमा जनतालाई बुझाउँने बताए । थापाले नेपाल जस्तो अल्पविकसित मुलुकको माग्न पाउँने हक भएको फेरी पनि जिकिर गरे ।

ऋण लिएर मात्रै विकास गर्नै नसक्ने अवस्थामा नेपाल पुगेको भन्दै उनले मागेर विकास गर्नु पर्ने र त्यो नेपालको हक भएको दाबी थापाले गरे । आफ्नो अभिव्यक्तिको बचाउमा कुनै कसर बाँकी नराखी बोलेका उनले चिन गएर ७० अर्ब पैसो माग्न आफु तयार रहेको बताए ।

एमसीसीको बारेमा जनस्तरमा व्यापक भ्रम रहेको भन्दै उन    ले त्यसलाई चिर्न पर्ने बताए ।केहि नेताले र युटुबका विज्ञले एमसीसीबारे भ्र’म छरेका भन्दै थापाले पाँच बर्ष गाउँ गाउँ पुगेर यसबारे युवाहरु सँग बहस गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो पनि : नेपाली कांग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउन सक्छौंः वर्षमान पुन काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको

नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उनले फेरि सत्ताबाट सडकमा पुर्‍याउन सक्ने बताएका छन् ।

माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चे’तावनीदिए ।‘

कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भने,‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं ।

सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ता ’कत हामीसँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’उनले चुनावी गठबन्धनवि’रु’द्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए ।

केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने÷के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।

‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधान मन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजे ण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’

सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी निर्वाचन ल’ड्न र जित्न सक्षम रहेको दा’बी समेच गरे । स्थानीय तह र संघीयताका लागि माओवादी ल’डेको चर्चा गर्दै

पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादनका आधारमा घो’षणा गरेको पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेश्रो र पाचौं माओवादी केन्द्रले नेतृत्व गरेका भएको उनले सुनाए ।

२०७८ चैत्र ५, शनिबार प्रकाशित 0 Minutes 62652 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार