
काठमाडौं : चर्चित अभिनेता पल शाह अहिले कर णी गरेको अभियोगमा तनहुँ प्रहरी हिरास तमा रहेका छन् । कर णीको अर्को अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धा न भैरहेको समाचार आएका छन् ।
प्रहरी अनुसन्धानको क्रममा उनी निर्दोष देखिए अदालतमा मुद्दा दर्ता हुनेछ । उनी कसुरदार हुन् वा होइनन् भन्ने अदा,,लतले निर्णय गर्ने विषय भयो । कसुरदार देखिए भने प्रचलित नेपाल कानु न अनुसार सजाय पनि अदालतबाट निर्धा,रण हुने नै छ ।
निर्दोष सावित भए पुनः नेपाली कला क्षेत्रमा संलग्न होलान् । पल शाह प्रकरणमा पीडित बालबालिकाको गो’पनीयताको हकको हनन भएको भनी आलोचना समेत भैरहेको छ ।
केही कलाकर्मीहरूले यस प्रकरणमा बालिका ले आफ्नो सत्य तथ्य बाहिर ल्याउन वा राख्न नसकेको हुँदा शंका गर्नुपर्ने ठाउँ रहेको भनी सतही टिप्पणी गरेको समेत देखिन्छ ।
मूलधारका सञ्चारमाध्यममा समेत पीडितका विभिन्न पक्ष उल्लेख गरी समाचार प्रकाशन/प्रसारण भैरहेको अवस्था पनि छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको चरित्र मा आ’घा’त पार्ने र निजलाई लाज,
ग्लानि वा अपहेलना हुने किसिमको व्यक्तिगत सूचना, विवरण, फोटो, मिडियाको सि,,र्जना, सूचना संकलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्री वितरण वा कुनै पनि माध्यमबाट प्रवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ ।
१६ वर्ष भन्दा कम रहेको अवस्थामा पीडितसँग प्रतिवादीले वि वाद गरेको वा करणीको लागि सहमति जनाएको भन्ने जस्ता तर्कले कानुनी मान्यता प्राप्त गर्न नसकेको भनी व्याख्या भए को छ ।
पछिल्लो समय विवाह गर्ने सहमतिमा कर णी हुने तर विवाह नगर्ने वा नहुने भएपछि जाहेरी दिने गरेको भन्ने तर्कहरू पनि आए,,का छन् । प्रहरी अनुसन्धान तथा अदालतमा दायर भए का वा फैसला भएका मुद्दाले पनि यसतर्फ संकेत चाहिं गरेकै देखिन्छ ।
मुलुकी अपराध संहिताले श्रीम,तीको सहमति बेगर गरेको करणीलाई समेत कर णीको रूपमा लिएको छ ।
यसै क्रममा रजतपट कार्यक्रम संचालक प्रकास सुवेदीले पल शाह र गायिकालाई बारे बोलेको कुरालाई स्पस्टिकरण दिएका छन् ।
उनले पिडित गायिका र हिरासतमा रहेका पलको बारेमा के भनेका थिए र कसरि भयो विवाद ? उनले भिडियो मार्फत खु,लाएका छन् हेर्नुहोस भिडियो तल राखिएको छ :
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।