२०७९ जेष्ठ २ सोमबार

देश बचाउन साच्चै युवाको खा’चो छ,युवालाई विश्वास गर्न भन्दै नायिका रेखाको क’डा भा’षण सुन्नुस् (भिडियो हेर्नुस्)

हरेक विधा या क्षेत्रमा काम गर्ने मानिस दुई प्र”कारका भेटिन्छन् ।अधिकतम मानिसले चली आएको परमपरालाई नै अघि बढा उछन् ।विरलै त्यस्ता मानिस पनि भेटिन्छन् जसले आफ्नो नवि नतम सोच र हिम्मतले नयाँ पर’मपराको सुरु’वात गर्दछन् ।

रेखा थापा नेपाली सिनेमा जगतको त्यसतै विरलै भेटिए एउटा पा’त्र हुन ।रेखाले नायक प्रधान रहने हाम्रो चलचित्रलाई नायि काले मुख्य भुमिका गरेको फिल्मपनी उ’त्तिकै चलाएर अरुलाई प्रे’रणा दिन सकेकी छिन् ।

रेखाले एक दसक भन्दा लामो समयसम्म आफ्नो काधमा नेपाली च’लचित्रलाई बोकेर हिडेकी हुन् ।जसको बा’हुल्यता अझैसम्म कायम नै रहेको छ ।मोरङ जिल्ला सलकपुरकको साधारण परिवारमा जन्मिएकी रेखाले फिल्म क्षेत्रमा दिएको यो’गदान अतु’लनीय छ ।

अहिले राप्रपामा आबद्ध भएकी रेखा युवाले देश हाँक्न चहाने हो भने युवालाई विश्वास गर्न सबैलाई आग्रह गर्दछिन् ।

भिडियो हेर्नुस् :-

 

काठमाडौं आफुलाई निकै वाकपटुक ठान्ने नेपाली काग्रेसका महामन्त्री गगन थापा आफ्नै बोलीका कारण अ’प्ठेरोमा पर्न थालेका छन् । देशभर जहाँ गए पनि उनलाई एउटै प्रश्नले ल’ खेट्न था’लेको छ ।

वि’वा’दित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गराउँने बेलामा नि’कै सक्रि’यतापु”र्वक लागेका र एम सीसीको पक्षमा,

सकारात्मक माहोल बनाउँन कुनै कसर बाँकी नराखेका थापा लाई त्यहि कुरा अहिले म’हंगो पर्न थालेको छ ।संसदबाट एम” सी’सी पारित गर्ने दिन संसदको रोस्टमबाट बोलेको एउटै कुरा थापालाई अहिले पेचिलो प्र’श्न बनेर चौतर्फी घेरिन थालेको छ ।

अमेरिकाले ६० अर्ब दियो ,चिन गएर ७० अर्ब मागौँ, भारत गएर ८० अर्ब मागौँ भन्दै थापाले दिएको उत्तेजक अभिव्यक्ति उहिले उनलाई भा’री पर्दै गएको छ ।

युवा पुस्ताका आशा गरिएका नेताका रुपमा हेरिएका थापालाई उक्त अभिव्यक्ति पछि मगन्ते सोच राख्ने नेताको रुपमा चि’त्रण गरिएको छ र उनको व्यापक आ’लोच’ना हुन थालेको छ ।

एमसीसी पारित गराए पछि देशव्यापी दौडाड गरिएका थापा एउटै प्रश्नले घेरिरहका छन् के तपाईले नेपाललाई म’गेन्ते देश बनाउँन खो’जेको हो ?

कर्णााली प्रदेशको राजधानी सुर्खेतमा आयोजिक एक साहि त्यिक उत्सव कार्यक्रममा अतिथि वक्ताका रुपमा शहरी विका समन्त्री रामकुमारी झाँक्री सँगै पुगेका काग्रेस महामन्त्री गगन थापालाई सहभागीहरुले त्यही एउटा प्रश्नले झ’टारो हा’नीर’हे कस्तो म’गन्ते सोच भएको नेता तपाई ?

कार्यक्रममा सहभागी प्रश्नकर्ताहरुले नि’कै चोटिलो प्रश्न था पालाई सोधेका थिए नेपालको विकासको लागी जल ,जंगल, जडिबुटी, जनशक्तिको प्रयोग गर्ने छोडेर माग्ने हाम्रो हक भन्दै किन हिँडेको ? मागेर बाहेक देश बनाउँने भिजन तपाई सँग छैन भन्दै कडा प्रश्न गरेका थिए ।

सबैजसो सहभागीले एउटै प्रकृतीको प्रश्न सोधेपछि थापाले तल्लो तह सम्म पनि जनतालाई ठ’गहरुले भ्रममा पारिसकेका रहेछन् भन्दै अब पाँच बर्षनै आफु गाउँगाउँ पुगेर एमसीसीको बारेमा जनतालाई बुझाउँने बताए ।

थापाले नेपाल जस्तो अल्पविकसित मुलुकको माग्न पाउँने हक भएको फेरी पनि जिकिर गरे ।

ऋण लिएर मात्रै विकास गर्नै नसक्ने अ’वस्थामा नेपाल पुगेको भन्दै उनले मागेर वि’कास गर्नु पर्ने र त्यो नेपालको हक भएको दा’बी थापाले गरे ।

आफ्नो अभिव्यक्तिको बचाउमा कुनै कसर बाँकी नराखी बोले का उनले चिन गएर ७० अर्ब पैसो माग्न आफु तयार रहेको ब’ ताए ।एमसीसीको बारेमा जनस्तरमा व्यापक भ्रम रहेको भन्दै उनले त्यसलाई चिर्न पर्ने बताए ।

केहि नेताले र युटुबका विज्ञले एमसीसीबारे भ्र’म छरेका भन्दै था पाले पाँच बर्ष गाउँ गाउँ पुगेर यसबारे युवाहरु सँग बह’स गर्ने प्रति’वद्धता व्यक्त गरे ।

 

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 1788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार