२०७९ जेष्ठ ३ मंगलवार

बिरामी अनिता खड्का निको भएपछि घर फर्कदै, इन्द्रेणी जाने सपना पनि पुरा भयो (भिडियोसहित)

काठमान्डौ – अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आ’त्मि’य’ता’ले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अहिले भने पछिल्लो समय प्रकाश सपुतको गित `पिर´ सार्वजनिक भएसगै उक्त गितमा टिकटक बनाउदै एकदमै दुखि देखिन्छन् अनिता र बिनोद जोडि ।

त्यो संगसगै अहिले भने अनिताले आफै खर्बुजा खादै खेल खेल्दै गरेको भिडियो एकदमै भाइरल भै रहेको थियो । बिरामी अनिता खड्का पुरै निको भएपछि केहि दिनमै घर फर्कदै,इन्द्रेणी जाने सपना पनि पुरा भयो अनिताको , अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,

मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ भन्ने थियो।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

(भिडियो हेर्नुस्)

२०७८ चैत्र ६, आईतवार प्रकाशित 1 Minute 375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार