
काठमाडौं – सुजल जी एल एक कुशल पत्रकार हुन् ‘ उनले सा माजमा भैरहेका घट’नाहरु’लाई भिडियो बनाएर दर्शक माझ ल्याईरहेका हुन्छन ” यस्तै उनले आजपनि रमाईलो भिडियो दर्शक माझ ल्या’एका छन् ।
अचम्मको जोडी जो स्कुल ड्रेसमै भागेर अन्तर’जा’तीय बिहे गरेको भाइरल जोडी। ५ बर्ष भो परिवारले अझै स्वि’कारेन’न भन्छन उनीहरु ।
आउनुहोस पुरा भिडियोमा हेरौं उक्त रमाईलो भिडियो; पुरा जान कारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। भिडियो हेरेर आ फ्नो प्रतिक्रिया दिन न’बिर्सनु’होला र आफ्नो प्रतिक्रिया दिन न बिर्सनुहोला
हेर्नुहोस् पुरा भिडियो ।
यो पनि ,,काठमाडौं आफुलाई निकै वाकपटुक ठान्ने नेपाली काग्रेसका महामन्त्री गगन थापा आफ्नै बोलीका कारण अ’प्ठे रोमा पर्न थालेका छन् । देशभर जहाँ गए पनि उनलाई एउटै प्रश्नले ल’खेट्न था’लेको छ ।
वि’वा’दित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गराउँने बेलामा नि’कै सक्रि’यतापु”र्वक लागेका र एम सीसीको पक्षमा,
सकारात्मक माहोल बनाउँन कुनै कसर बाँकी नराखेका थापा लाई त्यहि कुरा अहिले म’हंगो पर्न थालेको छ ।संसदबाट एम’ ‘सी’सी पारित गर्ने दिन संसदको रोस्टमबाट बोलेको एउटै कुरा थापालाई अहिले पेचिलो प्र’श्न बनेर चौतर्फी घेरिन थालेको छ ।
अमेरिकाले ६० अर्ब दियो ,चिन गएर ७० अर्ब मागौँ, भारत गएर ८० अर्ब मागौँ भन्दै थापाले दिएको उत्तेजक अभिव्यक्ति उहिले उनलाई भा’री पर्दै गएको छ ।
युवा पुस्ताका आशा गरिएका नेताका रुपमा हेरिएका थापालाई उक्त अभिव्यक्ति पछि मगन्ते सोच राख्ने नेताको रुपमा चि’त्रण गरिएको छ र उनको व्यापक आ’लोच’ना हुन थालेको छ ।
एमसीसी पारित गराए पछि देशव्यापी दौडाड गरिएका थापा एउटै प्रश्नले घेरिरहका छन् के तपाईले नेपाललाई म’गेन्ते देश बनाउँन खो’जेको हो ?
कर्णााली प्रदेशको राजधानी सुर्खेतमा आयोजिक एक सा हित्यिक उत्सव कार्यक्रममा अतिथि वक्ताका रुपमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री सँगै पुगेका काग्रेस महाम न्त्री गगन थापालाई सहभागीहरुले त्यही एउटा प्रश्नले झ ’टारो हा’नीर’हे कस्तो म’गन्ते सोच भएको नेता तपाई ?
कार्यक्रममा सहभागी प्रश्नकर्ताहरुले नि’कै चोटिलो प्रश्न था पालाई सोधेका थिए नेपालको विकासको लागी जल ,जंगल, जडिबुटी, जनशक्तिको प्रयोग गर्ने छोडेर माग्ने हाम्रो हक भन्दै किन हिँडेको ? मागेर बाहेक देश बनाउँने भिजन तपाई सँग छैन भन्दै कडा प्रश्न गरेका थिए ।
सबैजसो सहभागीले एउटै प्रकृतीको प्रश्न सोधेपछि थापाले त ल्लो तह सम्म पनि जनतालाई ठ’गहरुले भ्रममा पारिसकेका रहेछन् भन्दै अब पाँच बर्षनै आफु गाउँगाउँ पुगेर एमसीसीको बारेमा जनतालाई बुझाउँने बताए ।
थापाले नेपाल जस्तो अल्पविकसित मुलुकको माग्न पाउँने हक भएको फेरी पनि जिकिर गरे ।
ऋण लिएर मात्रै विकास गर्नै नसक्ने अ’वस्थामा नेपाल पुगेको भन्दै उनले मागेर वि’कास गर्नु पर्ने र त्यो नेपालको हक भएको दा’बी थापाले गरे ।
आफ्नो अभिव्यक्तिको बचाउमा कुनै कसर बाँकी नराखी बोले का उनले चिन गएर ७० अर्ब पैसो माग्न आफु तयार रहेको ब’ ताए ।एमसीसीको बारेमा जनस्तरमा व्यापक भ्रम रहेको भन्दै उनले त्यसलाई चिर्न पर्ने बताए ।
केहि नेताले र युटुबका विज्ञले एमसीसीबारे भ्र’म छरेका भन्दै था पाले पाँच बर्ष गाउँ गाउँ पुगेर यसबारे युवाहरु सँग बह’स गर्ने प्रति’वद्धता व्यक्त गरे ।
साभार सडक सञ्चार बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।