
अमेरिकाले कामदार(ए’चवान बी भिसा) खुल्ला गरेको छ।आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तो’किएको अ’वधि भित्र आ’वेदकले अनलाइन द’र्ता गराउनु पर्नेछ । नेपाली समय अनु सार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म द’र्ता गर्ने समय तो’किएको छ ।
“आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तो’किए को अवधिभित्र आ’वेदक र उनीहरुका प्र’तिनिधिहरुले आ’वेदक र ला’भग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् । हरेक द’र्ताका लागि युएससीआईएसले क’न्फर्मेशन नम्बर उपलब्ध गराउनेछ ।
“उक्त नम्बर र’जिस्ट्रेशन ट्र’याक गर्ने प्र’योजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर के’स नम्बर नभएका कारण यु’एससीआ ईएसको के’स स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।आवेदक वा प्र’तिनि धिले अनलाइनमार्फत द’र्ता गराउनका लागि यु’एससीआइएसको अनलाइन ए’काउन्टको प्रयोग गर्नुपर्नेछ ।
“साथै १० डलर आ’वेदन शुल्कसमेत बुझाउनुपर्नेछ ।आ’वेदक वा उनीहरुका प्र’तिनिधिले एउटै अनलाइन से’सनमा एकभन्दा धेरैका लागि आ’वेदन दर्’ता गराउन सक्नेछन् । अनलाइन ए’काउन्टमा मार्च १ भन्दा अगाडि नै विवरणहरु भरेर ड्रा’फ्ट बनाएर राख्न सकि नेछ ।
“तर द’र्ता भने मार्च १ को दिउसो १२ बजेपछिमात्र गर्नुपर्नेछ ।मार्च २० भित्र प्रयाप्त आ’वेदनहरु आएको ख’ण्डमा यु’एससीआईएसले मार्च २० को दिउसो १२ बजे नै अनलाइन द’र्ता ब’न्द गर्नेछ ।त्यस पछि लो’टरी प्र’णालीबाट छ’नौट गरेर मार्चको ३१ सम्म छ’नौट भए का हरुलाई सु’चित गरिनेछ ।
“त्यसपछि छ’नौट भएका आ’वेदनउपरमात्र आ’वेदकले ए’चवान बी भिसाका लागि प्र’कृया अगाडि ब’ढाउन सक्नेछन् । सबै प्रकृया पूरा गरेको ख’ण्डमा उनीहरुले भि’सा प्राप्त गर्नसक्नेछन् ।उच्च शिक्षा प्रा प्त गरेका ए’चवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको था’लनी हुन लागेको हो ।
“पहिलोपटक अमेरिकी रोजगारदाताले क्ष’मतावान उच्च शिक्षा प्रा प्त कामदारहरुका लागि अ’नलाइनमार्फत र’जिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्या’चलर डि’ग्री गरेकाहरुका लागि ६५ हजारको को टा रहेको छ भने अमेरिकामा मा’स्टर्स डि’ग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मा’स्टर्स डि’ग्री गरेकाहरु ले ६५ हजारको को’टामा समेत भा’ग लिन पाउनेछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।