२०७९ जेष्ठ ९ सोमबार

पल शाहलाई सारै अ’ब्ठे’रो परेपछी घर’बेटी हात जोडदै भने वि’चरा’को घर बनाउने स’पना तु’हियो (भिडियो सहित)

काठमाडौं ।एक नाबालिगमाथि क’र’णी ग’रेको अभियोगमा जि ल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जि ल्ला अदालतमा अभिनेता पल शाहवि’रु’द्ध अभियोगपत्र दर्ता ग रायो । यससँगै शाहमाथि हुन सक्ने स’म्भावि’त स’जायबारे आँकलन सुरू भएको छ ।

नेपालको कानूनले ज’बर्ज’स्ती क’र’णीको घटनामा कठोर स जायको व्यवस्था गरेको छ । त्यसैले यदि अभियोग प्र’माणित भएको खण्डमा पलले घ’ट’ना हुँदा ‘पी’डित’ भनिएकी बालिका को उमेर १६ वर्षभन्दा कम देखिएको अभियोग पत्रमा उ’ल्लेख छ ।

१६ वर्ष पुगिसकेको भए १० देखि १२ वर्षको कैद सजाय हुन सक्थ्यो । तर, घ’टना हुँदाका बखत १६ वर्षभन्दा कम भएको प्र’माणि’त भएमा कैद सजाय झन् बढ्ने देखिन्छ । एक १७ व र्षीया नाबालिग गायिकामाथि कर णी गरेको आ’रोपप’छि पल शाह च’र्चा र बहस उ’त्कर्ष’मा पुगेकाे छ।

पलबारे पक्ष-विपक्षमा ब’हस भइरहेका छन्। बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा च’मत्का’र मन नमिल्दा ब’ ला’त्का’र’ भनेर आ’क्रो’श पोख्नेहरु ब’ग्रेल्ती भेटिन्छन्।

 

यो पनि ,,काठमाडौ। वरिष्ठ हा’स्यकलाकार सन्तोष पन्तले नेपा लको सं’कट’मोचक पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह भएको ब ताएका छन्। पन्तले राष्ट्र ग’म्भी’र सं’कट’मा भएको बेला पूर्व म हाराजधीराज ज्ञानेन्द्र नै राजगद्दीमा बस्नु परेको दृष्टान्त प्र’स्तुत गर्दै फेरी त्यस्तै समय आउन लागेको ब’ताए’का हुन्।

पन्तले ०७ साल र ५८ सालको दृष्टान्त दिँदै नियतिले नै देश ग’ म्भीर मोडमा पुगेको बेला देशको नेतृत्वमा राजा ज्ञानेन्द्रलाई नै पुऱ्याएको बताउँदै फेरी त्यस्तै स्थिति देखा परेकोले त्यो बेला राजा ज्ञानेन्द्रले नै रा’ष्ट्रको उ’द्धार गर्ने बताए।

पन्तले भने, ‘तपाई याद गर्नुहोस्। जहिले पनि सं’कट परेको बेला, आ’पत’बिपत परेको, अप्ठ्यारो परेको बेला राजा ज्ञानेन्द्र स रकार नै हुनु भएको छ। ०७ सालमा पनि राजा त्रिभुवनले परिवार नै लिएर दि’ल्ली गएको बेला उहाँलाई नै राजा बनाइयो।

राजपरिवारको हत्या’काण्ड भयो ०५८ सालमा त्यतिबेला पनि राजा ज्ञानेन्द्र सरकार नै हुनु भयो। अहिले देश अ’प्ठ्या’रो’मा छ । अब देशलाई बचाउने, त’ह लगाउने सं’कटमो’चक पनि राजा ज्ञा’नेन्द्र नै हो।’

पन्तले अहिले आएर जनताले राजाले लिएको कदम राष्ट्र’हितको लागि रहेछ भन्ने बुझ्दै गएको बताए। त्यसैले पन्तले पूर्व म’हरा जधीराज ज्ञानेन्द्रले तत्काल स’त्ता हातमा लि’एर नागरिक सर कार ग’ठन गर्नु पर्ने बताए।

राजाले गद्दी’बाट झरेर नेताहरुलाई शासन सत्ता सुम्पे पनि देश झ’न्झन् जर्जर हुँदै गएको नेपालीले देखिरहेको ब’ताए। विशाल शक्ति’शाली छि’मेकी राष्ट्रहरु भएकोले देशको अखण्डता र रा’ ष्ट्रिय’ता जो’गाइ राख्न राज’संस्था अ’प’रिहार्य रहेको बताए।

पन्तले नेपाल राष्ट्र भगवान पशुपतिनाथ र देउदेउरलीमा बसेका अ’सं’ख्य देवी देउता को अशिम कृपाले बनेकोले देशमा ध’र्म सम्मत राज्य स्था’पना हुने वि’श्वा’स व्यक्त गरे।

 

२०७८ चैत्र ६, आईतवार प्रकाशित 1 Minute 889 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार