२०७९ जेष्ठ ९ सोमबार

तो’कीन् नायिका रेखा थापाले विबाहको मिति

 

काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी नेतृ रेखा थापालाई चि’न्ने र बुझ्नेहरुले  भन्छन् ‘लेडी सुपरस्टार’ । आँटी, हक्की स्व’भा’वकी नि’डर यि सुन्दरीलाई पछिल्लो एक दशकदेखि सो’धिन

थालिएको प्रश्न हो विबाह कहिले गर्ने भन्ने रु निर्माता छविराज ओझा सँग सम्बन्ध वि’क्षेद भएपछि वि’गत एक दशकदेखि एकल जीवन वि’ताउँदै आएकी ‘लेडी सुपरस्टार’ थापालाई अब वि’बाह गर्नु भन्ने लागेको छ ।

हालै नयुज २४ सँगको कुराकानीमा नायिका थापाले चाँडै वि’वाह बन्धनमा बाँ’धिने तयारीमा रहेको र’हस्य खोलीन् ।

कुराकानीका क्र’ममा नायिका थापाले २०७९ सालभित्र  आफू बैबा हिक जीवनमा बाँ’धिन सक्नेसम्मको र’हस्य खोलीन् । यद्यपी उनको हुनेवाला पति भने मिडिया र चलचित्र क्षेत्रभन्दा बा’हिर को हुने कुरा सम्म भन्न भ्या’ईन् रेखाले ।

सो अवसरमा रेखाले भनिन् मैले अ’न्य नायिकाको ज’सरी ता’म झामसँग बिहे भ’ने गर्दिन ।

यो पनि ,,काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कमा महिलामाथि सा मूहिक ब’ला’त्का’र गरेको आ”रोप लागेका ९ जनालाई प्रहरीले सा’ र्वजनिक गरेको छ।  प्रहरीले मंगलबार राति सात जना र बुधबार दुई जनालाई प”क्राउ गरेको थियो। प”क्राउ परेका आ”रोपीहरूलाई प्रह रीले बुधबार साँझ सा-र्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प”क्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नग रपालिका वडा नम्बर १० झाको टका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक ने पाली,

२३ व,र्षीय शि,वहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ व र्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षी य चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकु मार शिरीष रहे का छन्।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका  अनुसार उनी हरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए । सोमबार सुर्खेतबा ट काम खो’ज्दै काठमाडौं आएकी ३४ वर्षीया  महिला लाई ब!ला* त्कार गरेको आ-रोपमा उनीहरू लाई प्रहरीले प”क्राउ गरेको हो।

मैनालीका अनुसार सोमबार साँझदेखि मंगलबार बिहानसम्म ती महिलालाई बसपार्कका विभिन्न गेष्ट हाउसमा लगेर ब”लात्कार गरिएको थियो।

महिलाले प्रहरीमा खबर गरेपछि अ’नुसन्धान था’लिएको थियो। अ नुसन्धानका क्रममा सिसि टिभी फुटेजबाट हुलिया प’हिचान गरी प’क्राउ गरिएको मैनालीले बताए।

महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घ’ट’नाको अ’नुसन्धान थालिएको छ। प”क्रायउ परेकाहरूलाई ज-बरजस्ती क, रणी मु”द्दामा हि’रासत’मा राखेर अ’नुसन्धान थालिएको मैनालीले बताए।

 

 

 

२०७८ पुष १५, बिहीबार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार