२०७९ जेष्ठ ३ मंगलवार

२३ बर्षको कलिलो उमेरमा काठमाडौं बस्दै आएकी यी युवतीले गरिन कसैले प’त्याउनै न’सक्ने काम

विदेशी पैसासहि त विदेश उ’ड्न  लागेका   दुई नेपाली महिला पक्राउ परेका छन् ।कतार एयरवेजको उडानमार्फत काठमा डौं बाट दोहा हुँदै अष्ट्रेलियाको सि’ड्नी जान लागेकी गोरखाको बो र्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठ लाई प्रहरीले प’क्रा’उ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलि या उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ प”क्रा’उ परेका हुन् ।

काठमाडौं महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्या’ण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० सा उदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्रा ष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान ला गेकी गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठको सा थबाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलर सहित उनलाई नि”यन्त्रण’मा लिइएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई बाहिरी मु’लुकत’र्फ लैजान लागेको अवस्थामा फे”ला परेका दुवै जनालाई आवश्यक अनु’सन्धान’का लागि रा’ जश्व अनुस’न्धान वि’भागमा पठा’इएको छ ।

यो पनि ,,चैत्र ५, २०७८कान्तिपुर संवाददाता ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बना’इदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर प’छा र्नु’पर्छ ।’

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्था नीय चुनाव’बाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले स’म्पर्क समन्वय कमिटीले आ योजना गरेको कार्यकर्ता भेला तथा प्र’शिक्षण का’र्यक्रमलाई स’ म्बोधन गर्दै

अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुना वमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् । सम्बो धनमा सत्तारुढ गठबन्धनप्रति लामो समय कटाक्ष गरेका ओ लीले अहिलेको गठ’बन्धनलाई ‘जनताको आँगनमा पछारिदिने’ पनि बताए ।

उनले भने, ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बना एको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जन ताको आँगनमा लगेर पछार्नुपर्छ । मु’द्दा जितेर आएको सरकार लाई मु’द्दा लड्न जा भन्दिने हो । यिनीहरू झगिडया हुन् । झ’ग डियाको काम मुद्दा लड्ने हो ।’

त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरका  रको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भ नाइ छ । कांग्रेसप्रति आ’क्राम”क हुँदै ओलीले भने, ‘कांग्रेसले अ’घिल्लो सरकारको भण्डा’फोर गर्ने रे ।

कांग्रेसले जे पायो त्यही बो’ल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्यु निस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भ’न्थे । अब बू ढाबूढीको छेउमा कां’ग्रेस जाओस् त ।’

वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍या’उनु आफ्नो सरकारको महत्त्व पूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, ‘शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु ? छँ’दैछ । त्यसकारण छन् नत्र शेरबहादुर दे’उवा पनि लौरो टेकेर एमालेमा आउँथे ।

शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौ’रो टेके’र भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लि’एर जानुपर्छ ।’

 

 

२०७८ चैत्र ७, सोमबार प्रकाशित 1 Minute 770 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार