२०७९ जेष्ठ ३ मंगलवार

पूर्व राजपरिवारले नै काठमाडौं छा’ड्दै, यस्तो रहेछ कारण !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमक’स्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्य’क्रम तय भएको हो ।

उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने का’र्यक्रम रहेको छ । निर्मलनिवास स्रो’तका अनु’सार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाई मा र्गबाट झापा जाने कार्यक्रम तय भएको छ ।

झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्र’मण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम तय भइनसकेको स्रोतले जनाएको छ । कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसा इका लागि झापा जान लागेका हुन्।

ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम रहेको छ । यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी पुगेका थिए । झापामा केही दिन बसाइ’पछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको छ ।

यो पनि ,,विदेशी पैसासहित विदेश उ’ड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन् ।कतार एयरवेजको उडानमार्फत काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलियाको सि’ड्नी जान लागेकी गोरखाको बोर्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलि या उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ प”क्रा’उ परेका हुन् ।

काठमाडौं महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्या’ण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० सा उदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान ला गेकी गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठको साथबाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित उनलाई नि”यन्त्रण’मा लिइएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई बाहिरी मु’लुकत’र्फ लैजान लागेको अवस्थामा फे”ला परेका दुवै जनालाई आवश्यक अनु’सन्धान’का लागि रा’जश्व अनुस’न्धान वि’भागमा पठा’इएको छ ।

 

२०७८ चैत्र ७, सोमबार प्रकाशित 1 Minute 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार