
काठमाडौ । पूर्व प्रधानमन्त्री एवं तत्कालिन नेकपा माओ वादी का शीर्ष नेता डाक्टर बाबुराम भट्टराईले अत्यन्तै विवादित बया न जारी गरेका छन् ।
हाल जनता समाजवादी पार्टी नेपाल को संघीय प,रिषदका अध्यक्ष समेत रहेका डा. भट्टराई चर्चित गायक प्र,काश स पुतको गीत पीरका बारेमा बयान जारी गर्दा वि,वादमा परेका हुन् ।
उनले तत्कालिन माओवादीहरु हाल केही बाध्यतावस यौनकर्मीको रुपमा रहेको दावी गरे ।
ओशो तपवनका स्वामी आनन्द अरूणसँग बसि रहेका बेला उनले गरेको गफ भिडियोको रुपमा बाहिर आउँदा यो कुराको खु,लासा भएको हो ।अभिनेत्री तथा सन्यासी शोभिता सिंख डापनि त्यहाँ देखिन्छिन् ।
भिडियोमा अभिनेत्री तथा सन्यासी शोभिता सिंखडालेपनि डा. भट्टराईको भनाईलाई सही सावित गर्दै हो, मै,लेपनि देखेकी छु भनेकी हुन्छिन् ।
त्यसपछि डा. भट्टराईले अझै थप्छन् उनीहरु चै पूरा सेक्स व,र्कर भएर बसेको मैले देखेको छु । बाध्य भएर लागि रहेका छन् ।
लुकाएर हुन्छ ? ढाकछोप गरेर हुन्छ ? यसो भनिरहँदा स्वामी आनन्द अरूणलेपनि डा. भट्टराईको भनाईलाई सही थाप्छन् ।
डा. भट्टराई थप बोल्छन् मैले त यो विषयमा अध्ययन नै गरेको छु । यो विषयमा चासो राख्छु । यसो गरेर बुझे मैले । त्यस्ता महिलाहरुको संगतपनि गरे । बुझ्दाखेरी, मैले प्रत्यक्ष भेटेकै छु ।
आफैले भेटेर प्रत्यक्ष सुन्दाखेरी यो तथ्य मैले बुझेको हुँ । उनी हरु चै पूरै सेक्स वर्कर भएर बसेको मैले देखेको छु । मैले त एउटा महिला यस्तोपनि भेटे विचारा, आफ्नो लोग्नेको उपचार गर्नका लागि कुनै उपाय नभेटेपछि सेक्स वर्कर भएर लोग्नेको उपचार गरेकोपनि भेटे ।
पूर्व प्रधानमन्त्री भइसकेका यो तहका नेताले यति गम्भीर विषय आफैले थाहा पाउँदापनि समाधानका लागि किन कुनै पहल गरे नन् ? भन्ने विषय यो बयान पछि पक्कै खड्किन्छ ।
अनि प्रकाश सपुतको गीतमा कैची लगाउँने नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता माथीपनि संगीन प्रश्न जान्छ ? के समस्या लुका एर लुक्छ ?
भिडियो उनै अभिनेत्री तथा सन्यासी शोभिता सिंखडाले आफ्नो टिकटक अकाउण्टमा अप लोड गरेकी छिन् । उक्त भिडियो हा मीले प्रमा णको रुपमा सुरक्षित गर्न हाम्रो युबट्युब च्यान लमा अपलोड गरेका छौ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।