
केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो नि’कै भाइरल बनेको छ । दाहाल कबिता नामक टिकटक आइडिबाट पोस्ट भएको उक्त भिडियोमा जंगलको बिचमा एउटा रु’खको फे’दमा अढेस लागेर छ’ टप’टाई रहेकी एक युवती देखिन्छिन ।
वरिपरि थु’प्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवति लाई के भएको हो भनेर खासै बु’झ्न खो’जेको कसैले देखिदैन । उनिहरु ती युवतिलाई हे’र्दै ह’स्दै गरेको सुनिन्छ ।उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पो’ स्ट भएको थियो ।
त्यसपछी भने थु’प्रैले उनको फोटो तथा भिडियोमा रि’प लेखे का पोस्टहरु आएका थिए । उनी जि’उँदो हुदा भिडियो बनाएर बस्ने हरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खो’जेन साथै किन ती युवतिलाई अस्प’ ताल लान खो’जेन भनेर अहिले थु ‘प्रै बि’रोध भैरहेको छ ।
साथै उक्त भिडियो पो’स्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खो’जी भै’रहेको छ अहिले ।यस बारेमा बु’झ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बु’झिएको छ ।
उनी उर्लाबारीमा बसेर पढ्दै आएको खु’लेको छ । पथरी-काने पोख री क्षेत्रको जङ्गलमा उनी त्यसरी भे’टिएको बु’झिएको छ ।उनी त्यहा किन आइन भन्ने अहिले सबैको चा’सोको वि’षय बनेको छ । उनको छेउमा एउटा पानीको बोतल र झो’ला देखिन्छ । झोला र बोतल हेर्दा उनी त्यहा आफै आएकी हुन कि भन्ने पनि लाग्छ ।
तर किन त्यो जं’गलमा आईन भन्ने खो’जी भैरहेको छ ।दिक्तेल की राधिका आचार्य ती युवति की छिमेकी हुन । अहिले उनले जानकारी दिए अनुसार ती युवती कमला आचार्य हुन ।
उर्लाबारीको राधिका माध्यमिक बिधालयमा उनी पढ्दै आएको छि मेकी राधिकाले ब’ताईन । उनी मि’लनसार रहेको उनको भनाई छ । उनी उर्ला बारीमा आन्टिसगँ बस्दै आएको राधिकाले बता’ईन ।
उनकी आन्टिले बताए अनुसार उनी आफ्नो तालिम भएको र केही दिन आफू तालिममा जाने ब’ताएर हिडेको उनको भ’नाई छ । उनी मृ’त्यु हुनु भन्दा केही दिन अघि यहाबाट हिडेको आन्टिले ब’ताएको रा’धिकाले ब’ताएकी छिन ।
उनी महिनावारी भएर दु’खाई स’हन नसके पछि वि’ष से’वन गरेको भनी उनकी आन्टिले आफुहरुलाई ब’ताएको राधिकाको भनाई छ । अहिले उनको भिडियो त्यसरी टिकटकमा पोस्ट गर्ने दाहाल कबिता भन्नेको खो’जी भै’रहेको बु’झिए को छ ।
साथै त्यहा रहेका अन्य ब्याक्तिहरुको पनि खो’जी भै’रहेको ब’ता ईएको छ । उनिहरुको प’हिचान भए त्यहा के भएको थियो भन्ने खु’ल्न सक्ने सबै को अ’नुमान छ । अहिले उक्त घ’टनाबारे प्रह’री ले पनि अ’नुसन्धान गरिरहेको बताएको छ । (भिडियो हेर्नुस)
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।