
काठमाडौ । ज”बरजस्ती कर णीको आ’रो”पीलाई प’क्रा”उ गर्न गएको प्रहरी माथि स्थानियले आ क्र मण गर्दा घा”इ’ते भएकी एक महिला प्रहरीको उपचारका क्रममा नि”धन भएको छ । यो घ”ट’ना मोरङमा भएको हो ।
मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ ड प हुँदा घाइते भएकी महिला प्रहरी ज’वान उर्मिला श्रेष्ठको मृ”त्यु भएको हो।
कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृ”त्यु भएको प्रहरीले जनाएको छ । आ’ ‘क्रम ‘णबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घा’इ”ते भएकी थिइन्।
उनको घाटीमा ग ‘म्भी र चोट लागेको थियो। अरू घा’इते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौ न दु”र्व्यवहार गरेको भन्दै उजुरी परेको थियो।
उ’जु’रीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आ क्रम ण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आ क्रो शित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झ’ ड प भएको जनाइएको छ।
भीड नि’यन्त्रणका लागि प्रहरीले हवाई फा’ य’ र गर्दा आ”क्रो’शित भी”डबाट ब म प्र हा र भएको प्रहरीको भनाई छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।