२०७९ असार १३ सोमबार

पलको अबस्था कस्तो छ ? पललाई भेटेर फर्किएका जय बस्नेतले सुनाए यस्तो मनछुने कुरा, के भने पलले ?( भिडियाे हेर्नुस् )

काठमाडौं ।एक किशोरीलाई कर णी गरेको आरोप लागेका नेपा ली चलचित्रका नायक पल शाहवि’रुद्ध’को अनु’सन्धान अ’न्तिम च’रणमा पुगेको छ । प्रहरीले अनु’सन्धान सकेर अब अदालतमा मुद्दा द’र्ताको त’यारी थालेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुस’न्धान सकेको हो ।

प्रहरी प्रधान कार्यालयका अनु’सार एक–दुई दिनमै पलवि’रुद्ध को मु’द्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । कर णी मु’द्दामा बढीमा २५ दिनसम्म हि’रासतमा राखेर

अनुसन्धान गर्न पाउने का’नुनी व्यव’स्था छ । प्रहरीले तीन पटक सम्म अदालत’वाट म्याद लिएर अनुसन्धान गरेको हो । पछिल्लो पटक लिएको म्यादले २५ दिन पुग्ने देखिन्छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्या लय गैँडाकोटमा उ’जुरी परेको हो । प्रहरी अनु’सन्धान’का क्रम  मा पलमाथिको आ’रोप प्र’माणित हुने प्रमाण जुटाएको प्रहरीको दा’बी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासे जलाई पनि प्रमाणका रूपमा लिइएको छ ।

यस्तै, पीडितले उ’जुरी’मा लगाएको आ’रोप”लाई विभिन्न कोणबाट पु’ष्टि गर्ने काम गरिएको छ । घ’टना”मा नाम जो डिएका अरू व्य’क्ति’सँग पनि प्रहरीले सोध’पुछ गरेको छ ।

यसअघि, पलवि’रुद्ध गएको बिहीबार नवलपुर जिल्ला अदाल तमा मुद्दा दायर भइसकेको छ । पलले ०७७ चैत ७ गते गैँडा कोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला कर णी गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुस’न्धा”न प्रक्रिया अ’गा’डि बढाएको थियो ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको आ’रोप अस्वी’कार गरेका छन् । उनले आफूमाथि लगाइएको आ’रो’प झु’टो भएको दाबी गरेका छन् । गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बर को कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसे को बताइएको छ । सोही रात पल कि’शोरीको कोठामा गएर कर णी गरेको आ’रो’प छ ।

प्रहरी अनुसन्धानका क्रममा सु टि ङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पी’डित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले कर ण्ी गरेको ब’यान दिएको प्रहरी स्रोतले जनाएको छ ।

गैँडाकोटमा पलको बयान भए पनि उनमाथि म्याद थपलगायत प्रक्रिया तनहुँबाट अ’गा”डि बढेको हो । एकै प्रकृतिको घटना भ एकाले एकै कार्यालयबाट मात्रै प्रक्रिया अगाडि बढाउन पाइने भ एकाले तनहुँ’बाट म्याद थपलगायत प्रक्रिया गरिएको हो ।

२०७८ चैत्र ७, सोमबार प्रकाशित 1 Minute 756 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?