२०७९ जेष्ठ २ सोमबार

उर्मिलाले थाकेपछि अ’न्तिम पटक आफ्नी सहकर्मी साथीलाई य’सो भनेकी रहेछिन्

आ’रोपी”लाई प’क्रा”उ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले गरेको कार’वाही”मा एक जना प्र’हरी जवानको मृ”त्यु भयो । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच घ’ ट”ना हुँदा एक महिला प्रह’रीको मृ”त्यु भएको छ । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृ”त्यु भएको हो ।

उनकै सहकर्मी साथीले भनिन् ‘उर्मिलाको हात ता’नेर भी’डबाट अघि ब’ढाउने प्रयास गरें। उनि था’किसकेकी थिइन्। भी’डले म बाट उनलाई ता’ने’र लग्यो। मलाई नि भुईमा प’ल्टा’यो मलिन स्वरमा घ’टना”बारे उनकै एकजना सहकर्मीले भनिन्।

उनी परिवारकी एक्ली छोरी थिइन् । उनका दाई र श्रीमान दुवै प्र’हरी सेवामै कार्यरत छन् । एक्ली बहिनीको नि’धनले भुवन नि’कै दुखी छन् । उर्मिलाका दाई भुवन विराटनगरको बखरी प्र  हरी चौ’कीमा स’हायक नि’रीक्षक छन् ।

उर्मिला र म पनि मि’सियौं। मसँग ह’ति’यार पनि थियो। भी’ड ले हामीलाई ल’खे’ट्न थाल्यो।’ भी’डबाट जो”गिन उनीहरुले अन्तिमसमयसम्म प्रयास गरेका थिए। उर्मिला अन्य जस्तो ह’ ट्टा’क’ट्टा थिइनन् । कहिलेकाही म’हि’ना’वारी हुदाँसमेत उनला ई अ’त्य’न्त गा’ह्रो हु’ने ग’रेको सँगै काम गरेको साथीहरु ब’ताँ उछन्।

यसबीच अर्की महिला प्रहरी ज’वान मनिता राई पनि   विद्यालय न’जिक’को एक शौचालयमा करिब ३ घण्टा लु’केर बसेकी थिइ न्। उनी पनि भी’डबाट भा’ग्दै शौ’चालयस’म्म पुगेयसबीच अ र्की महिला प्रहरी जवान मनिता राई पनि

विद्यालय नजिकको एक शौचालयमा करिब ३ घण्टा लु’केर बसे की थिइन्। उनी पनि भी’डबाट भा’ग्दै शौचालयसम्म पुगेकी थि इन्। उर्मिला र उनका केही सहकर्मीमाथि राति करिब साढे आठ बजे खन पुग्यो।

थकित उर्मिलाको हा’त पक्रेर उनकी सहकर्मीले विद्यालयको गेट बाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घि’सारि  न्। उनले भनिन्, ‘हामी निक्कै था’केका थियौं। उर्मिलाले हात न’छो’ड्नु है दिदी भनिरही। मैले बल लगाएर तान्ने प्रयास गरि रहे। एकाएक आठ दस जनाको हु’लले हामीमाथि जाइलागे। दु वैजना ना’लामा ख’स्यौं।

हामी जीवनरक्षाका लागि हा’र गु’हार ग’रि’रह्यौं।’ आ’क्रो’शित भी’डले उर्मिलामाथि नि’र्म’म् प्र’हा’र ग’रि’सकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भी’डले उर्मिलालाई श’हि’ द बनाइसकेको भन्दै थियो। मलाई चाहिँ नजिकैको जंगलमा ल गेर स”हिद गर्ने भन्दै तान्दै थियो।

सायद त्यो घरको महिलाले मलाई आश्रय नदिएको भए आज म पनि जंगलमा मृ’त अवस्थामा भेटिन सक्थें।’ त्यसपछि ती महि ला प्रहरीले ना’ला नजिक घरमा जीवनका आ’शा देखिन् । एक अधवैंशे महिलासमक्ष हा’र गु’हार गरिन्। आफू रानी विराटनगर बाट आएको बताइन्।

ती महिलाले उर्मिलाकी सहकर्मीलाई घरमा लगेर ह’ति’यार लु’  का ’एर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्या न जो’गा’उन सफल भएकी थिइन्। अर्कोतर्फ, सधैझैं राती उर्मि ला ड्युटी सकेर आउँदा अबेर हुन्छ भन्दै घरबेटीले आइतबार रा ती पनि मुलगेट सधैं झैं खुल्लै राखेका थिए।

मलिन स्वरमा उर्मिला बस्दै आएका घरबेटी कुन्दन लामाले भने, ‘हामी त एकाएक विहान खबर सुन्दा पो झ’संग भयौं। सधै ड्यु टी सकेर आउँदा करिब १०: ३० बज्ने गर्थ्यो। आउँदै होलिन् भने र ढोका खुल्लै छाडेका थियौं। तर कहिल्यै नफर्कने गरी गएको पत्तै भएन।’

लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उद यपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो। विवा ह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएन न्। उर्मिलाको कार्यक्षेत्र विराटनगर भएपनि नवीन इलाममा का र्यरत रहेका थिए।

गएको तीन साता अघि मात्रै नवीन विराटनगर आएका थिए। लामा सम्झन्छन्, ‘तीन साता अघि उनको श्रीमान् आएका थि ए। दुवै जना कम र नम्र बोल्ने स्वभावका थिए। केहीदिन बसे पछि दुवैजना इलाम जाने तरखरमा थिए।’

आइतबार पनि विहानबाट कार्यालयको गेटमा ड्युटीमा बसेकी उर्मिला आफ्नो ड्युटी सकेर त्यसतर्फ गएकी थिइन्। उर्मिला पनि पछिल्लोसमय श्रीमानसँग इलाममा ड्युटी मिलाउने क्रममा रहेकी थिइन्।

प्रहरी नियन्त्रणमा रहेका शिक्षकलाई का’लो मो’सो दलेर बजार घुमाउन चाहेका स्थानियले प्रहरीले त्यसो गर्न नदिएपछि आ’क्रो ’शित भएका हुन् । उर्मिलाको घाँटीमा चो’ट ला’गे’को थियो । उ पचारका लागि लैजाँदै गर्दा बाटोमै उनको निधन भएको थियो । देश संचारबाट साभारकी थिइन्। उर्मिला र उनका केही सहक र्मीमाथि राति करिब साढे आठ बजे खन पुग्यो।

थकित उर्मिलाको हा’त पक्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घि’  सारिन्। उनले भनिन्, ‘हामी निक्कै था’केका थियौं। उर्मिलाले हात न’छो’ड्नु है दिदी भनिरही। मैले बल लगाएर तान्ने प्रयास गरिरहे।

एकाएक आठ दस जनाको हु’लले हामीमाथि जाइलागे। दुवै जना ना’लामा ख’स्यौं। हामी जीवनरक्षाका लागि हा’र गु’हार ग’रि’रह्यौं।’ आ’क्रो’शित भी’डले उर्मिलामाथि नि’र्म’म् प्र’हा’र ग’रि’सकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भी’डले उर्मिलालाई श’हि’द बनाइसकेको भन्दै थियो।

मलाई चाहिँ नजिकैको जंगलमा लगेर सहिद गर्ने भन्दै तान्दै थि यो। सायद त्यो घरको महिलाले मलाई आश्रय नदिएको भए आ ज म पनि जंगलमा मृ’त अवस्थामा भेटिन सक्थें।’ त्यसपछि ती महिला प्रहरीले ना’ला नजिक घरमा जीवनका आ’शा देखिन् । एक अधवैंशे महिलासमक्ष हा’र गु’हार गरिन्। आफू रानी विरा  टनगरबाट आएको बताइन्।

ती महिलाले उर्मिलाकी सहकर्मीलाई घरमा लगेर ह’ति’यार लु’ का ’एर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्या न जो’गा’उन सफल भएकी थिइन्। अर्कोतर्फ, सधैझैं राती उर्मि ला ड्युटी सकेर आउँदा अबेर हुन्छ भन्दै घरबेटीले आइतबार रा ती पनि मुलगेट सधैं झैं खुल्लै राखेका थिए।

मलिन स्वरमा उर्मिला बस्दै आएका घरबेटी कुन्दन लामाले भने, ‘हामी त एकाएक विहान खबर सुन्दा पो झ’संग भयौं। सधै ड्यु टी सकेर आउँदा करिब १०: ३० बज्ने गर्थ्यो। आउँदै होलिन् भने र ढोका खुल्लै छाडेका थियौं। तर कहिल्यै नफर्कने गरी गएको पत्तै भएन।’

लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उद यपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो। विवा ह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएन न्। उर्मिलाको कार्यक्षेत्र विराटनगर भएपनि नवीन इलाममा का र्यरत रहेका थिए।

गएको तीन साता अघि मात्रै नवीन विराटनगर आएका थिए। लामा सम्झन्छन्, ‘तीन साता अघि उनको श्रीमान् आएका थि ए। दुवै जना कम र नम्र बोल्ने स्व’भाव”का थिए। केहीदिन बसेपछि दुवैजना इलाम जाने तरखरमा थिए।’

आइतबार पनि विहानबाट कार्यालयको गेटमा ड्युटीमा बसेकी उर्मिला आफ्नो ड्युटी सकेर त्यसतर्फ गएकी थिइन्। उर्मिला पनि पछिल्लोसमय श्रीमानसँग इलाममा ड्युटी मिलाउने क्रममा रहेकी थिइन्।

प्रहरी निय”न्त्रण’मा रहेका शिक्षकलाई का’लो मो’सो दलेर ब जार घुमाउन चाहेका स्थानियले प्रहरीले त्यसो गर्न नदिएपछि आ’क्रो’शि”त भएका हुन् । उर्मिलाको घाँ’टीमा चो’ट ला’गे’को थियो । उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको नि’ध’न भए को थियो । देश संचारबाट साभार

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 1 Minute 1376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार