२०७९ जेष्ठ ६ शुक्रबार

सांसद नबिनाकी बुवाले गरेछन यस्तो गर्नै नहुने काम पेप्सिकोला बाट पक्राउ..

काठमाडौं – नेत्रविक्रम चन्द वि,प्लव समूहमा रहेर आ,पराधिक गति,विधि गरेको आ,रोपमा प्रहरीले मणिक लामालाई प,क्राउ गरी हिरासतमा राखेको छ।

एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो।

लामा एमाले सांसद नविना लामाका बुवा हुन्तीन साताअ,घि नै प्रहरीले ला,मालाई भक्तपुरबाट पक्राउ गरेको थियो। भक्त,,पुर परिसरले अभद्र मुद्दामा अनुसन्धान गरेको थियो।

परिसरका अनुसार जिल्ला प्रशासन कार्यालय बाट मुक्त हुने बित्तिकै लामालाई प,क्राउ गरी पुन: महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको हो।

दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।उनीमाथि बम तथा विस्फोटक पदार्थको कसु रमा अनुसन्धान गरिएको र अहिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभि योजन गर्ने तयारी गरिरहेको बुझिएको छ।

पेप्सीकोलामा बम फेला परेपछि नेपाल प्रहरीको वि,,शेष ब्यु,रोसमेतले अनुसन्धान गरेको थियो। अनुसन्धानमा लामा जोडिएपछि अदालतबाट अनुमति लिएर प्रहरीले हिरासतमा राखेको थियो।

‘हाम्रो अनुसन्धान लगभग सकिएको छ, अहिले सरकारी वकि ल कार्यालयले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।लामा पहिले विप्लव माओवादीमा केन्द्रीय सल्लाहकार थिए। अहिले उनी कुन हैसियतमा छन् भन्ने यकिन हुन सकेको छैन।

लामालाई बम राख्ने, धम्क्याउँदै चन्दा संकलन गर्ने गरेको आरोप पहिलेदेखि नै थियो। पार्टी नीतिविपरीत काम गरेको आरोप पनि लामालाई छ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 1 Minute 678 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार