
नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनता को सेवा गर्न फिल्डमा खटिएकी उन को जनताले नै ज्या’ न लिए । एक जना ६ कक्षामा पढ्ने विद्या र्थीलाई उनकै शिक्षकले यौ’ ‘न दु’ब्र्य’व’हा’र
भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मि लालाई गाउँलेले ज्या’ ‘न लि’ए का हुन् । मोरङको लेटाङमा मृ त्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अ न्तिम संस्कार गरिएको छ ।
परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ । विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छै नन् । उनी विक्षिप्त बनेका छन् ।
उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् । तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थि इन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो ।
श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए । श्रीमानले उर्मि ला संधै विरामी हुने गरेको बताएका छन् ।
तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सप ना संधैको ला गि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए । उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने ब ताए ।
हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिम हरुले पनि तिमीहरुको ड्युटी मि ल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने ।
तल भिडियोमा हेर्नुहोस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।