२०७९ जेष्ठ ३ मंगलवार

१४ वर्षको जे ल माग गर्दै यसरी घे रिए पल शाह,वकिलको नि”र्णय यस्तो (भिडियो हेर्नुस्)

बालिका ब’ला’ त्का’रको अ’भियोग’मा हिरासतमा रहेका अभि नेता पल शाहमाथि १४ वर्ष कैद स’जाय’को मा’ग दा”बी गर्दै त  नहुँ जिल्ला अदालतमा मु’द्दा द’र्ता गरिएको छ । मंगलबार जि ल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँ मा ज’बरज’स्ती क’ र’णीको क:सु’ रमा मु’द्दा द’र्ता ग’राएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्या”या धि”वक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पी’ ‘डित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पल माथि १२ देखि १४ वर्ष कैद स’जाय र मनासिब क्ष’तिपूर्ति”   को माग दा’बी गर्दै मु’ द्दा द’र्ता भएको हो ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा क’ र’णीस म्बन्धी क’ सुरमा अभिनेता पल शा’हवि’रुद्ध ​उ’जुरी द’र्ता भए को थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक क’सुर भएकाले तन हुँ पुगेर उ”जुरी दर्ता गरिएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग स’ह’ मतिमै यौ’न सम्बन्ध राखे पनि त्यस लाई ज’ ब’र’ जस्ती क*र’णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उ मेरकी बालिकासँग यौ’ न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल स’जाय हुन सक्ने मुलुकी अ’प’ राध सं’हितामा उ’ल्लेख छ ।

भिडियो हेर्नुस् :-

यो पनि ,,काठमाडौ । मोरङमा आइतवार भएको घटनामा परी एक महिला प्रहरीको मृ,त्यु भयो । यौ न दुब्र्यवहारको आ,रोप लागेका शिक्षकलाई पक्राउ गर्न गएकी उर्मिलालाई स्थानियले आ क्र मण गरी घा,इते बनाए । उनी माथि खु कु री प्रयोग गरि एको थियो ।

उपचारकै क्र,ममा उनको नि,धन भयो । अढाई वर्षयता प्रहरी सेवामा सेवारत उर्मिला श्रेष्ठले सेवाकै दौरानमा मृ,त्यु वरण ग रिन् ।उनी परिवार की एक्ली छोरी थिइन् । उनका दाई र श्री मान दुवै प्रहरी सेवामै कार्यरत छन् । एक्ली बहिनीको नि,धनले भु,वन नि,कै दु,खी छन् ।

उर्मिलाका दाई भुवन विराटनगरको बखरी प्रहरी चौकीमा सहा यक निरीक्षक छन् । आइतबार मोरङको लेटाङ नगरपालिका(५ मा स्थानीयको आ क्रम णबाट नि,धन भएकी प्रहरी जवान उर्मि ला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी हुन्।

तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रा लाई घरैमा गएर दुर्व्य,वहार गरेप छि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए।

छलफलमा बसेका स्थानिय जनप्रतिनिधिलाइ समेत विद्यार्थी र स्थानियले कोठामै थुनेर आग ज,नी गर्न लागेपछि उनीहरु ति शिक्षकलाइ प,क्राउ गर्न पुगेका थिए । शिक्षकलाई प,क्राउ ग रेपछि स्थानिय र विद्यार्थी थप आ क्रो शित भए ।

उनीहरुले शिक्षक आफ्नो जिम्मा लगाउन माग गरेका थिए । तर प्रहरीले त्यसो गर्न मिल्दैन भनेपछि एकाएक प्रहरी माथि खनिए । प्रहरी नियन्त्रणमा रहेका शिक्षकलाई कालो मोसो दलेर बजार घुमाउन चाहेका स्थानियले प्रहरीले त्यसो गर्न नदिएपछि आ क्रो शित भएका हुन् ।

उर्मिलाको घाँटीमा चो ट लागेको थियो । उपचार का लागि लै जाँदै गर्दा बाटोमै उनको नि,धन भए को थियो । बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्।

उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्। उनी लोकसेवा पास गरेर अन्य सरकारी सेवा गर्न चाहन्थिन् । तर त्यो पुरा नभएपछि प्रहरी से वामा प्रवेश गरेकी थिइन् ।

उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नीको निधन भएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो।

आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो। विवाह भएको एक वर्ष पनि पुरा नहुँदै श्रीम ती गुमाउनु पर्दा कुमार विक्षिप्त छन् ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 1048 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार