२०७९ जेष्ठ ३ मंगलवार

उर्मिलाको घरबाट यसरि गरियो अन्तिम बिदाइ, श्रीमान र दाईको यति धेरै माया (हेर्नुहोस भिडियो)

मोरङमा छात्रामाथि शिक्षकले दु’र्व्य’व’हा’र गरेको आ,रोप ला गेर वि’वाद च’र्किँदा त’ना’ वग्र’स्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृ,त्यु भएपछि कम्तीमा १२ जनालाई पक्रा उ गरिएको अधिकारीहरूले बताएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएपछि प्रहरी ले आइतवार साँझ भएको घटनामा सं’लग्न भएको आशङ् का मा सन्दिग्ध मानिसहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।

एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधा नमन्त्री शेरबहादुर देउवाले प्रहरी ह’ ‘त्याको घटनाको छानबिन गरी दोषी लाई कारबाही गरिने बताएका छन्।

घटनामा सं’लग्न भएको आरोपमा अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्या लय मोरङले जना एको छ। कार्यालयका अनुसार घट,,नामा मारिए की प्रहरीको शरीरका खत र कस्ता ह’

ति ‘या’ र प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइर हेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।प्रहरी जवान मा’रि’ए’को घटनामा नियन्त्रण मा लिइएका मानिसहरू सं’लग्न प्रमाणित भए क’र्त’व्य ज्या’ ‘।।

न मु’द्दामा सजायको माग गर्दै अदालतमा पेस गर्ने तयारी मोरङ प्रहरीको छ।छात्रामाथ गरेको आरोप लागेका शिक्षकलाई प्रहरी ले नियन्त्रणमा लिएर उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको मुकारुङले बताए।लेटाङ-५ मा आइतवार मानि सको भि’डले आ’क्र’म’ण गर्दा

प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।उनी नेपाल प्रहरीको प्रदेश प्रहरी गण रानीमा कार्यरत महिला प्रहरी जवान रहेकी जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मुका रुङले जानकारी दिए।

उनका पति पनि प्रहरी सेवामा नै उनले बताए।उनकै सहकर्मी साथीले भनिन् ‘उर्मिलाको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। उनि था’किसकेकी थिइन्। भी’डले मबाट उनलाई ता’ने’र लग्यो। मलाई नि भुईमा प’ल्टा’यो मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले भनिन्।

उनी परिवारकी एक्ली छोरी थिइन् । उनका दाई र श्रीमान दुवै प्रहरी सेवामै कार्यरत छन् । एक्ली बहिनीको निधनले भुवन निकै दुखी छन् । उर्मि लाका दाई भुवन विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक छन् ।उर्मिला र म पनि मि ’सियौं। मसँग ह’ति’यार पनि थियो।

भी’डले हामीलाई ल’खे’ट्न थाल्यो।’ भी’डबाट जोगिन उनीह रुले अन्तिमसमयसम्म प्रयास गरेका थिए। उर्मिला अन्य जस्तो ह’ट्टा’क’ट्टा थिइनन् । कहिलेकाही म’हि’ना’वारी हुदाँसमेत उन लाई अ’त्य’न्त गा’ह्रो हु’ने ग’रेको सँगै काम गरेको साथीहरु बताँउछन्।

यसबीच अर्की महिला प्रहरी जवान मनिता राई पनि विद्यालय नजिकको एक शौचालयमा करिब ३ घण्टा लु’केर बसेकी थि इन्। उनी पनि भी’ड बाट भा’ग्दै शौचालयसम्म पुगेकी थिइन्। उर्मिला र उनका केही सहकर्मीमाथि राति करिब साढे आठ बजे खन पुग्यो।

थकित उर्मिलाको हा’त पक्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घि’सारिन्। उनले भनि न्, ‘हामी निक्कै था’केका थियौं। उर्मिलाले हात न’छो’ड्नु है दिदी भनिरही। मैले बल लगाएर तान्ने प्रयास गरिरहे।

एकाएक आठ दस जनाको हु’लले हामीमाथि जाइलागे। दुवैजना ना’लामा ख’स्यौं। हामी जीवनरक्षाका लागि हा’र गु’हार ग’रि’रह्यौं।’ आ’क्रो’शित भी’डले उर्मिलामाथि नि’र्म’म् प्र’हा’र ग’रि’सकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भी’डले उर्मिलालाई श’हि’द बनाइसकेको भन्दै थियो।

मलाई चाहिँ नजिकैको जंगलमा लगेर सहिद गर्ने भन्दै तान्दै थियो। सायद त्यो घरको महिलाले मलाई आश्रय नदिएको भए आज म पनि जंग लमा मृ’त अवस्थामा भेटिन सक्थें।’ त्यस पछि ती महिला प्रहरीले ना’ला नजिक घरमा जीवन का आ’शा देखिन् ।

एक अधवैंशे महिलासमक्ष हा’र गु’हार गरिन्। आफू रानी विरा टनगरबाट आएको बताइन्। ती महिलाले उर्मिलाकी सहक र्मीलाई घरमा लगेर ह’ति’यार लु’का’एर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्या न जो’गा’उन सफल भएकी थिइन्।

अर्कोतर्फ, सधैझैं राती उर्मिला ड्युटी सकेर आउँदा अबेर हुन्छ भन्दै घरबेटीले आइतबार राती पनि मुलगेट सधैं झैं खुल्लै राखे का थिए।मलिन स्वरमा उर्मिला बस्दै आएका घरबेटी कुन्दन लामाले भने, ‘हामी त एकाएक विहान खबर सुन्दा पो झ’संग भयौं।

सधै ड्युटी सकेर आउँदा करिब १०: ३० बज्ने गर्थ्यो। आउँदै होलिन् भनेर ढोका खुल्लै छाडेका थियौं। तर कहिल्यै नफर्कने गरी गएको पत्तै भएन।’ लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उदयपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो।

विवाह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएनन्। उर्मिलाको कार्यक्षेत्र विराटनगर भएपनि नवीन इला ममा कार्यरत रहेका थिए। बाँकि तलको भिडियोमा हेर्नुहोस

 

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 1123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार