
काठमाडौ, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमि टी बैठक का र्की बैंकेट बबरमहलमा बसिरहेको छ । बैठक बसिरहँदा त्यस बारे समाचारका लागि पुगेका दुई पत्रकारको भने कु,टा,कु,ट भएको छ ।
पत्रकारहरु मु,क्का,मुक्की भएपछि प्रहरीलगाय त अन्य पत्रकारले छुट्याएका थिए । प्रहरीले दुवै लाई नि,यन्त्रणमा लिएको छ । हेर्नुस भिडिओ।
यो पनि करिश्मा मानन्धरको दाबी ओलि जस्तो शक्ति शाली नेता बिस्वमा छैन त्यही भएर म एमाले प्रबेश गरेकी (भिडिओ हेर्नुस) काठमाडौं – अभि नेत्री करिश्मा मानन्धर एमाले मा प्रवेश गरेकी छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महास चिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन्।
अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पा र्टीबाट राजनीति सुरु गरेकी थिइन्।एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन्।
देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन्। उनले अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन।
यो पनि,,मन्त्री आले र सलमानबीच भर्चुअल संवाद हुने, ‘दबङ टुर’ जेठ १४ मा६ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नाग रिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानले नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने भएका छन् ।
यसैसाता हुने भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन् ।
सलमानलाई नेपाल ल्याउन लागेको ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भर्चुअल छलफल हुन लागेको जनाएको छ ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमा नको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागे को हो ।त्यस अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधे का प्रश्नको जवाफ पनि दिनेछन् ।
ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो ।
तर यसपटक मन्त्री आलेकै पहलमा सलमानलाई ल्याउन ला गिएको हो । पछिल्लो समय मन्त्री आले फिल्मी गतिविधिमा निकै सक्रिय छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।