२०७९ जेष्ठ ९ सोमबार

२५ वर्षको युवतीको यस्तो ध”न्दा, यस्तो काम गर्दागर्दै बाबुसम्मानका यी ब्याक्ति पनि स’मातिए (भिडियो सहित)

केही समय अगाडी बच्चाहरुको सुनको मुन्द्रा चोरी गरेको अ भियोगमा प’क्रा’उ परेकी एक युवती फेरी दो’स्रो पटक पनि त्यस्तै अभियोगमा पक्राउ परेकी छन् । पहिलो पटक उनी अ दालतवाट ध’रौटी’मा रि’हा भएकी थिइन् ।

त्यो घटना भएको धेरै दिन नहुँदै उनी फेरी अर्को घ’टना’मा प’ क्रा’उ परिन् । त्यस्तो घ’टना’मा संलग्न अम्बीका पु’लामी मग रलाई कास्की प्रहरीले प’क्रा’उ गरेको छ । उनी विद्यालयको गे टमा गएर दिन’भरी उभिन्थिन् । उनी विद्यालयमा आएका बा’ल बालिका’ले कानमा के लगाएका छन् भनेर नि’कै ध्या’न दिन्थिन् ।

कानमा सुनका मुन्द्रा  वा झु’म्का लगाएकाहरुलाई चक’लेट वा अन्य खानेकुरा दिएर फकाएर उनीहरुको कानवाट झि’केर लैजा न्थिन् । उनले आफुलाई उनीहरुको माइजु वा आन्टी भन्दै स म्झाउँथिन् । कानवाट सुनका झुम्का वा मुन्द्रा नि’कालेर त्यस्तै न’क्कली लगाएर पठाइदिन्थिन् ।

उनले त्यसरी चोरेर जम्मा पारेको सुन पसलमा गएर बेन्च्नेगरेकी थिइन् । उनले सुन पसलेलाई आफु निकै अ’प्ठेरो’मा परेको र यो सुन आफ्नै हो भन्दै बेच्ने गर्थिन । २५ वर्षकै उमेरमा यस्तो

काम गर्ने महिलालाई कास्की प्रहरीले प’क्रा’उ गरी सार्वजनिक गरेको हो । यस अघि पनि सोही प्रकृतिको घटनामा प’क्रा’उ पर्दा त्यसवारे पत्रकार सम्मेलन गरेर सा’र्वज’निक गरिएको प्रह री’ले जनाएको छ ।

यो पनि ,,२३ बर्षको कलिलो उमेरमा काठमाडौं बस्दै आएकी यी युवतीले गरिन कसैले प’त्याउनै न’सक्ने काम

विदेशी पैसासहित विदेश उ’ड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन् ।कतार एयरवेजको उडानमार्फत काठमा  डौंबाट दोहा हुँदै अष्ट्रेलियाको सि’ड्नी जान लागेकी गोरखाको बोर्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलि या उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ प”क्रा’उ परेका हुन् ।

काठमाडौं महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्या’ण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउ दी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्रा ष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागे की गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठको साथ बाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरस हित उनलाई नि”यन्त्रण’मा लिइएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई बाहिरी मु’लुकत’र्फ लैजान लागेको अवस्थामा फे”ला परेका दुवै जनालाई आवश्यक अनु’सन्धान’का लागि रा’जश्व अनुस’न्धान वि’भागमा पठा’इएको छ ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 787 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार