२०७९ असार १२ आईतवार

म्यादी प्रहरीको आवेदन दिएर फर्किएकी धनकुटाकी श्रेया बाटोमै अ,स्ताइन…

धनकुटामा गए राती सवारी दु,र्घटना हुँदा एक जनाको मृत्यू भएको छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजि क गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप दूर्घटना हुँदा सुमो जिपमा सवार

सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृ,त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।मृ तक राई आसन्न स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको आवेदन दिएर फ,र्किदै गरेकी थिइन् ।

भेडेटारबाट गोलाखाडी तर्फ जादै गरेको मे १ ज २१६२ नं जिप अनियन्त्रित भई सडकमा पल्टि दा अनुहार र टाउकोमा चो’ट लागी ग’म्भिर घाईते भएकी राईको उपचारको क्रम,,मा राती २:१० बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दू,र्घट,ना करिब ९ बजे तिर भएको थियो । जिपका चालक सागु रीगढी गाउँपालिका ७ का वर्ष ४१ का सत्यलाल राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु गरिएको हो । भर्ना खुलेसँगै उपत्यकासहित देशभरका जिल्ला प्रहरी कार्या लयहरुमा डेढ महिने रोजगारीका लागि आवेदन दिन हजारौं युवा चर्को घाममा लामबद्ध देखि न्छन् ।

थोरै अवधिका लागि आवेदन मागिएपनि यस्तो आकर्षण देखिनु मुलुकमा बेरोजगारीको ड,रला ग्दो अवस्थामा प्रतिबिम्बित भए को छ ।सामान्य तया हरेक व्यक्तिलाई स्थायी जागिरकै चाहना हुन्छ ।

अस्थायी जागिरले अल्पकालिन फाइदा दिएपनि दीर्घकालीन सोच राख्नेले स्थायी जागिरमै रुची देखाउनु स्वाभाविक हो । तर, नेपालमा ४० दिन का लागि जागिर खान आवेदन मागिँदा समेत लाखौंको संख्यामा युवाहरु आवेदन लिएर लाइ न लाग्ने गरेका छन् ।

यो प्रसंग हो स्थानीय निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना प्रक्रि याको । यतिबेला म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुले संगै दरखास्त दिन देशैभरका प्रहरी कार्यालयमा भिड लागेको छ ।मोरङ स्थायी घर भएकी आरजू श्री म्यादी प्रहरी बन्ने आशा ले काठमाडौं आइन् ।

स्नातक पहिलो वर्षमा अध्ययनरत उनले थोरै समय भएपनि काम पाइने भएकाले म्यादी प्रहरीमा आवेदन दिए,,की हुन् । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु भएको छ ।

भर्ना प्रक्रिया अन्तर्गत आइतबारदेखि चैत ११ गतेसम्म आवेदन फाराम भर्न समय दिइएको छ ।४० दिनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना खुल्ला गरेको हो । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्षसम्मका नागरिकले आवेदन दिन सक्ने छन् ।

म्यादी प्रहरीका लागि लामबद्ध युवाहरुको भीड ले देशभर बेरोजगारी युवाको अवस्था कस्तो छ भनेर प्रष्ट पारेको छ । आवेदकहरु छोटो समय मा कमाइ गर्ने आशाले म्यादी प्रहरी हुनुलाई अवसरको रुपमा बुझिरहेका छन् ।

म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेका देखि सीपमुलक तालिम लिएका सम्म छन् । योग्य भएर पनि अस्थायी प्रवृत्तिको यो जागिरमा आकर्षण हुनुले मुलुकमा बेरोज गारी बढेको बुझ्न कठिन छैन ।

प्रहरी प्रधान कार्यालयकाअनुसार म्यादी प्रहरी को तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न वापत एकमुष्ठ ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ तोकिए  को छ । देशभरकै प्रहरी कार्यालयमा म्यादीका लागि सोचेभन्दा बढि आवेदन पर्ने देखिएको छ ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 0 Minutes 848 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?