
काठमाडौं – हाल सक्किगोनिमा जयन्तेको श्रीमतीको रोल खे ल्दै आएको भावना आचार्य लाई सकिगोनी टिमले सिरियल खे ल्नको लागि नम्बर मागेर बोलाएको बताउछिन । सक्किगोनी को दिपक आचार्य ले टिकटकमा मेसेज गरेर नम्बर मा’गेर सकि गो’नी खेल्न गएको बताइन ।
पाडेले पहिले फोन गरेर सक्किगोनी सिरिएलमा खेल्न र सक्कि गोनिको बारेमा स’म्पुर्ण कुरा बताए र उनी अ’र्को दिन नै काठ माडौं आएको बताए । उनको खु’सिको सिमा नै थिएन र उनले यस्तो रोल पाउँदा ए’कद’मै भा’वक भएको नि बताए।
मोटोपनको का’रण उनलाइ हे’प्ने को अ’गाडी केही गरेर देखा इछु र आफ्नो छोरी को नि भबिस्य राम्रो हुन्छ भनेर पनि उनि सिरिएल खेल्न आए को बताउछ्न। खुसिले उनी त्यो रात नि’ न्द्रा पनि नलागेको बताए । उनले मोटोपनको का’रण धे’रै गा’रो भएर ह’रेस पनि खाएको बताए ।
मोटोपन्को का’रणले विभिन्न कुराले धेरै सताएको बताए ।बिहे हुनु भन्दा अघि ५२ केजि भएको खुलासा गरे र बच्चा पाएसी मोटोपनको सि’कार भएको नि बताए । मो’टोपनको का,रण आ फ्नै बुढाले हेला गरेको पनि बताउछिन ।
भाबनाको बुढाले उनलाइ खाने बेलामा पनि राम्रो सङ खान नपा एको बताए । भाबनाको बुढाले उनलाइ खाना खादा पनि लाति ले हा’नेर फाल्दिने र उन्ले आफ्नो बुढा सङ बसेर कहिले
खाना खान नपाको र कित बुढाले खाइसके पछि कित बुढाले खानु भन्दा अ’गाडी खाएको बताए ।सकिगोनी बाट अब केही गर्छु र मलाइ जो जो ले मो’टोपनको का’रण हेला गरेको थियो सबैलाइ केही गरेर दे’खाउछु भनेर भने ।
भिडियो सहित हेर्नुस –
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।