
पल शाह प्रकरण आज थुन छेक बहस भयो | केके भयो ब’ हसमा ? पलका वकिल के भन्छन ? पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
एक किशोरीले कर णी गरेको आरोप लगाउँदै प्र’हरीमा उजुरी दिएपछि प’क्राउ परेका अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीबारे जिल्ला अदालत तनहुँमा थुनछेकको बहस सुरु भएको छ । प्र’हरीले अनुसन्धान पुरा गरी सरकारी वकिल मा र्फत अ’दालतमा मुद्दा दर्ता गरेपछि थु’नछेकको वहस सुरु भए को हो ।
अदालतले बुधवार अभि’युक्त लगायतकाको बयान सक्काएर थुन’छेक बहस सुरु गरेको हो। बहसको क्रममा बालिकाको त र्फबाट जिल्ला न्यायाधीवक्तासँगै बालिकाको तर्फबाट बहस गर्न पुगेका अधिवक्ताहरूले ब’हस गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पल विरू’द्ध अधिकतम १४ वर्ष र उनका म्यानेजर कृष्णलाई ब’ला’त्का’र मतियारका रूपमा ७ व’र्ष कै’द स”जाय माग गर्दै अभियोग प त्र अदालतमा दर्ता गरेको थियो।
मुद्दा दर्तालगत्तै अदालतले पलसँग बयान लिएको थियो भने कृ ष्णसँग बुधबार बयान लिएको जनाएको छ। अदालतले लि ए को बयानमा पल र कृष्ण दुबैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनु”’सन्धान अधिकृतसमक्ष दिएको बयान नै दो”होर्याएका छन्।
राधिका खतिवडा लगायतका करिब एक दर्जन अधिवक्ताले कि शोरीका तर्फवाट वहस गरिरहेका छन् । उनीहरुले बहसका क्र ममा प्रमाणले शाहले नाबालिगलाई विवाहको प्रलोभनमा पारेर कर णी गरेको देखिएको र उनी धरौटीमा छु’टे’मा प्रमाण नष्ट गर्न सक्ने भन्दै
उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए। जोशीले नाबालिगसहितलाई ध’म्क्याउने र अनुसन्धानलाई प्र’भावि”त पार्न खोजेको र प्रमाणमा छेडखानी गरेको दा’बी गर्दै उनीहरूले उनलाई समेत मतियारको रूपमा पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।
‘ब’ला’त्कार मु’द्दा’को नजिर हेर्दा धरौटी वा तारेखमा छाडेका घ’टना कमै छन्,’ उनले भने, ‘मुद्दाको गम्भीरता हेरेर थुनछेक आदेश जारी गर्दा पी’डक पुर्पक्षका लागि थु’नामा पठाउने स म्भावना बलियो छ। अभियोग पत्रमा पलले ब’ला’त्कार अ’स्वी का’र गरेका छन्।
ब’ला’त्का’र अ’स्वी”कार गरे पनि अडिओमा सार्वजनिक उनको ‘र्गलफ्रेन्ड-ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने अभिव्यक्ति आफ्नो भएको स्वीकारेका छन्। पी’डि’त गायिका नाबालिग रहे को आफूलाई जानकारी रहेको र वारदात भएको स्थानमा म’ध्य रा’त बियर लिएर पी’डित’को कोठामा गएको पनि पलले स्वी का र गरेका छन्।
अभियोग पत्रमा रहेको पलको बयानमा बि य र पिएर मध्यरात नाबालिग सुतेको कोठामा गएको तर कर णी नगरेको दा”बी ग रिएको छ। जोशीले ध’म्क्या’एको स्वी’कार गरे पनि त्यो जि’ स्किएको दा”बी गरेका छन्। दुबैतर्फको बहस सकिएपछि तारे ख, ध’रौटी वा पूर्पपक्षका लागि थुनामा पठाउने आ’देश आउने छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।