
सामाजिक सं’जाल टिकटकमा आफ्नो काम बाटै भाइरल हु नेहरु थु’प्रै छन । बेला बेलामा यस्तै तवरले भाइरल हुनेमा प र्छिन कान्छी राई नामले चिनिने आयुस्मा राई । घरमा रङ ल गाउने काम गर्दै आएकी कान्छी अहिले टिकटकमा नि’कै भा इरल छिन ।
अधिकांश महिलाहरु बाहिरी काममा लागेको त्यति देखिदैन । महिलाहरु क’मजोर हुने र बाहिरि काम खा’सै गर्न सक्दैनन भ ‘न्ने धेरैको मानसिकता हुन्छ । तर यस्ता थु’प्रै महिलाहरु छन जो ज’स्तोसु’कै काम पनि गरेर देखाउने क्ष’मता राख्छन ।
काम कस्ले गर्ने कस्ले नगर्ने भन्दा पनि इ’च्चा लाग्ने नलाग्ने म’हत्त्वपूर्ण भएको कान्छिको बुझाई छ । जुन”सुकै काम पनि आफ्नो इच्छाशक्ति अनुसार भए गर्न सकिने उनि बताउँछिन । काम सानो ठूलो भनेर हिड्ने गरे जुन’सुकै काम पनो गर्न नस ‘किने उनी ब’ताउँछिन ।
आफू काठमाडौ आए पछि वि’भिन्न कामहरु गर्दै अहिले रंग लगाउने काम गर्न थालेको कान्छीले बताईन । आफू रहरले नै यो काम सुरु गरेको उनको भनाई छ । पहिले आफू घर बनाउने ठाउँमा म’जदु’री गर्ने गरेको उनले बताईन ।
त्यही बेला देखि नै आफुले रंग लगाएको देख्ने गरेको र आफु लाई पनि रहर लागेर सिकेको उनले बताईन । अहिले ५ वर्ष देखि आफू यहि काममा रहेको उनको भनाई छ । आफ्नो इच्छा शक्ति भए छि’टै काम सिक्न सजिलो हुने र राम्रोसगँ गर्न पनि सकिने उनले बताईन ।
आफुलाई कुनै काम ठूलो सानो भन्ने नलाग्ने गरेको कान्छी ब ताउँछिन । आफू सबै कामलाई सम्मान गर्ने उनको भनाई छ । त्यसैले पनि आफुले गर्ने कामको भिडियो टिकटकमा पोस्ट गर्ने गरेको उनले बताईन ।
आफुलाई थुप्रैले रंग लगाएको पनि के देखाएको होला भन्ने गरेको कान्छी बताउँछिन । तर आफुले गरेको काम प्रती आफु लाई संतुष्टी मिल्ने गरेको उनको भनाई छ । अफिसको घुम्ने कुर्सिमा बसेर कम्प्युटर चलाउने मात्र काम हुने
अरु काम नै होइन जस्तो धेरैले गर्ने गरेको उनले बताईन । अ फिसमा बसेको मात्र भिडियो बनाउन हुने अरु नहुने होइन भन्दै आफुले गर्ने काम सबैलाई ठूलो नै लाग्ने भन्दै आफू आफ्नो का मको सम्मान गर्ने कान्छी बताउँछिन ।
सानैमा बाबू बितेपछि आफुले सानै उमेर देखि नै काम गर्दै आ एको कान्छिले बताईन । अहिले आमा पनि साथमा नहुदाँ धेरै पी’डा हुने उनले बताईन । दुई वर्ष अघि बाट आमा स’म्पर्क बि हिन भएको उनको भनाई छ ।
आफुले मोबाइल किनेर दिएको र काठमाडौ कै सितापाइलामा बस्ने गरेको उनले बताईन । तर अहिले भने त्यो ठाउँमा पनि आ मा न’भएको र उक्त नम्बरमा फोन पनि नलाग्ने गरेकोले आमा को यादले धेरै स’ताउने गरेको कान्छिको भनाई छ ।
दाईले बिबाह गर पछि आमा काठमाडौं बस्ने बताए पछि काठ माडौ ल्या’एको उनको भनाई छ । तर अहिले कसैको स’म्पर्क’ मा नभएको उनले ब’ताईन् ।
भिडियो हेर्नुस :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।