२०७९ जेष्ठ ३ मंगलवार

श्रीमानलाई भेट्ने धोको अधुरै रहयो , बिबाह भएको एक बर्ष नपुग्दै अ’पराधीहरुको हातबाट यसरी मा’रिइन् उर्मिला ( भिडियो सहित )

उदयपुर – आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो का ममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ ।

दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रा माथि दु’र्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ

लगाउने क्रममा यौ,’न दु’र्व्यव’हार गरेको भन्दै स्थानीयले विद्या लय घे’राऊ गरेका थिए ।दोहरो झ’डपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसी सहित थुप्रै प्रहरी घा’इते भए । अध्यारो हुँदै गए पछि भीड आ’क्रोसित हुँदै गयो । प्रहरीलाई नै ल’खेट्न थाल्यो ।

दोहोरो झ’डप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोम नराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बो’तल, ढु’ङ्गामुढा ब’र्सिन थाले ।

त्यही क्रममा उ’र्लिएको भीडले उर्मीलामाथि आ,’क्रमण गर्‍यो । उनले ज्या,,न जोगाउन सकिनन् ।घाँटीमा धा’रिलो ह,’तियारले प्र’हार भयो ।”अरुलाई सुरक्षित गर्न ड्युटीमा ख’टिएकी उर्मिला अ’पराधीहरुको हातबाट मारिइन् ।

दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षक लाई नै कु’टपि’ट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थि यो । ०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मि लाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो ।

खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछि को घर उदयपुर हो । उनका श्रीमान् इलाममा कार्यरत थिए । उर्मिलाका दाई पनि प्रहरी सेवामै मोरङमा कार्यरत छन् । विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्छ । साँझ ७ बजे आसपासको समयमा उर्मी ला रहेको प्रहरी टोली घ,टनास्थल पुग्यो ।

स्थिति निकै त’नावग्र’स्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ह’वाई फा’यर र आ’श्रुग्याँस प्र’हार गर्‍यो । स्थानीयमध्ये केही घ’रेलु ह,’तियार पनि बोकेर आएका थिए । घ’टनास्थलमै रहेका एक प्रहरी अधिकारीले भने,

“घ’रेलु ह,’तियार, सिसाका बो’तल हामीमाथि ब’र्सिए ।प्र’हरी लाई नै ज्या,न जो’गाउन मुस्किल भयो । अरुलाई जोगाइन् तर आफूलाई जोगाउन सकिनन् । इन्सपेक्टर अर्याल आफैले उर्मि लाला ई मैदानमा उठाएर मोटरसाइकलमा हालेर अस्प ताल पठाए ।

र’गताम्य उर्मिला अ’चेत थिइन् । प्र’हरी पोशा कमा र’गत बगिरहेको थियो । उनको मु,टुको धड्कन थिएन । उनलाई अस्पतालले मृ’त घोष णा गर्‍यो । तर प्रहरी अधिकारीहरुले उर्मिला बाच्ने आश पहिल्यै गु’माइसकेका थिए ।

 

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 2420 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार