
काठमाडौं / नाबालिक किशोरीसँग अ’वै’ध स’म्ब’न्ध राखेको आ’रो’पमा नायक पल शाहलाई थु’नामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।
एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर प’टक–पट’क शा’री’रि’क स’म्ब’न्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । बाँकी जानकारी भिडियोमा हेर्नुहोला :-
यो पनि : काठमाडौं – ब,ला,त्कार आ,रोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर ब,लात्कार गरेको पीडित किशो रीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर
गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर ब,लात्कार गरेको बयान दिएकी छन् । संरक्षक को रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा
सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आ उँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर ब,लात्कार गरेको बताएकी छन् ।
उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् ।
शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटि ङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।
सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटल मा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् ।
पछिल्लो पटक २०७८ वैशाख १४ गते दुले गौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठा मा सुतेको अवस्थामा राति आफूमाथि उक्त घट ना भएको पीडितको भनाइ छ ।
पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जो,,शीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी ज,ब र्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन्
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।