२०७९ जेष्ठ ३ मंगलवार

अभिनेता पल शाह फिचर्ड ‘झम्के साँझ’को भिडियो बाहिरियो (भिडियो)

काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।

गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।

भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सा लाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पा दन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।

यो पनि ,,यो पनि ,,२३ बर्षको कलिलो उमेरमा काठमाडौं बस्दै आएकी यी युवतीले गरिन कसैले प’त्याउनै न’सक्ने काम

विदेशी पैसासहित विदेश उ’ड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन् ।कतार एयरवेजको उडानमार्फत काठमा डौंबाट दोहा हुँदै अष्ट्रेलियाको सि’ड्नी जान लागेकी गोरखाको बोर्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलि या उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ प”क्रा’उ परेका हुन् ।

काठमाडौं महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्या’ण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउ दी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रि य विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागे की गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठको साथ बाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरस  हित उनलाई नि”यन्त्रण’मा लिइएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई बाहिरी मु’लुकत’र्फ लैजान लागेको अवस्थामा फे”ला परेका दुवै जनालाई आवश्यक अनु’सन्धान’का लागि रा’जश्व अनुस’न्धान वि’भागमा पठा’इएको छ ।

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित 1 Minute 4518 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार