
फिल्मकर्मीका साथै दर्शकको प्रतीक्षा सूचिमा रहेको मानिएको फिल्म ए मेरो हजुर ४ को बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ। चार मिनेट लामो ट्रेलरमा प्रेम, वि’छोड, असमझदारी र त्यागको कथा देखाइएको छ।
ट्रेलरका आधारमा फिल्म उ’त्कृष्ट बनेको अनुमान गर्न सकिन्छ। अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म अभिनेत्री तथा निर्मात्री झरना थापाले निर्देशन गरेकी छन्। आ गामी वैशाख १ गते नेपालभर रिलिज हुने फिल्ममा अनमोल र झरनाका साथमा सलोन
बस्नेत, रवि गिरी, सरोज खनाल, निर्मल शर्मालगायतका कला कारले अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनीलकु मार थापा प्रडक्सनको ब्यानरमा निर्माता सुनीलकुमार थापाद्वारा निर्मित फिल्ममा कथा झरना थापा र स्व. छेतेन गुरुङ, पटकथा र संवाद झरना थापा,
स्व. छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्मा, द्वन्द्व हिमाल केसी, कोरियोग्राफी कविराज गहतराज, छायांकन निर्देशन सञ्जय लामा र सम्पादन मित्र डी गुरुङको रहेको छ।
यो पनि ,,काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्य क्ष माधवकुमार नेपालले अब केपी ओलीको नामसमेत लिन मन नलागेको बताएका छन्।
जनकपुरमा बिहीबार ए’कीकृत समाजवादी मधेश प्रदेशको वि स्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
ने पालले अब ओलीले राजनीतिबाट सन्यास लिएर रामनाम जपेर अयोध्यामा गएर बास बसे हुने टि’प्पणी समेत गरे।
‘एमाले बनाउने नेता पनि हामी हौं। उनलाई पनि नेता बनाउने हामी हौं। ओली त हामीले बनाएको पार्टी क’ब्जा गर्न पो आ एका हुन् त’ नेता नेपालले भने, ‘केपी ओलीको कति नाम लिने, अब त उनको नाम लिन पनि मन लाग्दैन।
अब केपी ओली रामदानी ओढेर अयोध्यामा गएर बास बसे हुन्छ। माला जपे हुन्छ। उनले नेपालमा इतिहासमा ६ महिनामै कुनै पनि नयाँ पार्टी देशव्यापी नबनेको तर्क गर्दै एकीकृत समा जवादी मात्र त्यस्तो पार्टी बन्न सकेकोमा गर्व गर्न नेता
कार्यकर्तालाई आग्रह गरे। देशभरमा एकीकृत समाजवादी पार्टी को लहर चलेकाले अगामी चुनावमा ठूलो स्थान हासिल गर्ने उन को दा’वी छ। उनले अगामी चु’नाव’का लागि माओवादी केन्द्र, ज नता समाजवादी पार्टी जसपा र कांग्रेसको पनि एक खेमा
सकारात्मक रहेकाले गठबन्धन बन्ने विश्वास व्यक्त गरे। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको नेता नेपालको दावी छ।
चुनावको लागि स्थानीय स्तरसम्म होमिन र जनताको घरघरमा जान नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिए। -दैनिक न्युज नेपालमा समाचार छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।