
दाङ – सासुको ह”त्या गरेको आ’रो’पमा पश्चिम दाङमा बुहारी प”क्राउ परेकी छिन् । प”क्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी एक महिला रहेको ईलाका प्र”हरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
महिलाले हसियाँ र च”क्कु प्र”हार गरी ६५ बर्षकी सासु गंगी कवँरको हत्या गरेकी थिइन् । मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृ’त फेला परेकी गंगीको ह”त्या भएको निकर्षमा प्र’हरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो ।
बुहारीले आफुले नै ह”त्या’ गरेको स्वीकार गरेकी थिइन् । रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मन’मुटाव बढ्दै गएको थियो ।
सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चु”क्क लिएर गएकी बुहारीले आ”क्रमण गरेर सासुको ह”त्या गरिन् ।’
ईलाका प्र’हरी कार्यालय खिलतपुरका प्र”हरी निरीक्षक नविन चुडालीले भने । यस घ ट ना बारे आफन्तहरु यस्तो भन्छन । भिडियो हेर्नुस :
यो पनि – काठमाडौं : अभिनेता पल शाह पुर्पक्षका लागि जेल च’लान भएका छन् । जिल्ला अदालत तनहुँको आदेशपछि शाह बिही बार जेल चलान भएका हुन् । अर्का प्र’तिवा’दी कृष्णराज जो शीलाई भने अदालतले एक लाख ध’रौटी छा’ड्ने आ’देश गरेको छ । जोशी पलका म्यानेजर हुन् ।
उनलाई घट’ना’को मतियार मानिएको छ । उनी बिहीबारै हि’रा सतमु’क्त भएका छन् । १५ वर्षीया बालिकामाथि क’र’णी अभि योग लागेका शा’हवि’रुद्ध बिहीबार जिल्ला अदालत तनहुँमा थुन छेक बहस भएको थियो ।
बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एक इजलास ले उनलाई मुलुकी फौ’जदा”री कार्यविधि संहिता ०७४ को द फा ६७ को उपदफा १ को खण्ड ‘ख’ अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।
आदेशपछि उनलाई बिहीबार नै तनहुँस्थित का’रागार कार्यालय द”मौली पठाइएको छ । जिल्ला न्यायाधीश ढुंगानाको इजला सले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।
‘पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्र’तिवादी कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ ध’रौटी माग भएको थि यो । जोशी बिहीबार नै ध’रौटी रकम राखेर तारिखमा छु’टेर गए का छन्,’ उनले भने ।
‘प्रतिवादीले ब्वाइ’फ्रेन्ड–गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रे ‘गनेन्ट भएको खण्डमा मात्रै स्वीकार गर्ने कुरा आउँछ भनी छल फलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा निज प्र तिवादीले ब्या’स–१२ लाई क’रणी गरेको तथ्यलाई थप पुस्ट्या इँ हुन आएको देखिन्छ,’ आ’देशपत्र’मा भनिएको छ ।
शाहले बालिकालाई तनहुँ दुलेगौँडास्थित प्रदीप थापाको घरमा गत १४ वैशाखमा ज’बर्ज’स्ती क’र’णी ग’रे’का थिए । म्युजिक भिडियो सुटिङपछि उनीहरू त्यो रात थापाको घरमा वास बसे का थिए ।
मदिराको नशामा रहेका शाह रातको ११:४५ बजे पी’डित बा ‘लिकाको कोठामा प्रवेश गरेका थिए । मदिरासहित प्रवेश गरेका उनले बालिकालाई समेत पिउन भनेको अदालतको आ’देशमा उल्लेख छ ।
शाह उच्च अदालत जाने
केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई ध”रौटी”मा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।
‘अब हामी थुनामा राख्ने गरी भएको आदेशको उपरमा माथि ल्लो निकाय जान्छौँ । यहाँको मुद्दाको प्रक्रिया अगाडि बढ्दै जा न्छ । प्रमाण बुझ्ने काम हुँदै जान्छ । पल शाहलाई थुनामा राख्ने गरेको जुन आदेश हो, त्यो बदर गरी पाउँ भनेर हामी उच्च अदा लत पोखरा जान्छौँ,’ उनले भने, ‘मुद्दा फै’स”ला नभएसम्म शाह थुनामै बस्नुपर्ने हुन्छ ।’
पीडित बालिकाको तर्फबाट अ”धिवक्ता तनहुँ जिल्ला न्यायाधि वक्ता रामचन्द्र शर्मा, सहायक जिल्ला न्या’याधिव’क्ता विपी न राज तिवारी, अधिवक्ता राधिका खतिवडा, एकनारायण गौतम, शिवराज काफ्ले, किशोर सापकोटालगायतले बह’स गरेका थिए ।
शाहको प’क्षबाट भने लव मैनाली, कमलामोहन वाग्ले, यदु’नाथ गौतमलगायतले बहस गरेका थिए । शा’हवि’रुद्ध नाबालिगलाई ज’बर्ज”स्ती क’रणी गरेको जाहेरी जिल्ला प्र’हरी कार्यालय तन हुँमा परेको थियो ।
११ फागुनमा पी’डित’का परिवारले शाहविरुद्ध ज’बर्जस्ती क ‘रणी’को जाहेरी दिएका थिए । शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नि’यन्त्रण’मा लिएको थियो । नि’य न्त्रणमा लिएपछि पलका समर्थकहरूले तनहुँ प्रहरी का’र्याल यअ’गाडि केही दिन हुलहुज्जतसमेत गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।