२०७९ असार १७ शुक्रबार

राजेन्द्र लिङदेन भन्नुहुन्छ – कांग्रेस, एमाले र माओवादीले देश बनाउँछु भन्नु र गोरु ब्या’उँछ भन्नु एउटै !

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदे नले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश ब’र्बाद हुने बताएका छन्।

बिहीबार गोरखा सदरमुकाममा आ’योजित राप्रपाको आमस भालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरूलाई भोट दिएर वि गतमा गरेको गल्ती नदो’होर्‍या’उन आ”ग्रह गरेका छन्।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तिनका सीमित ने  ताको च’क्रव्यूहमा देशसँगै हामी पनि फसेका छौं,” उनले भने, “अबको चुनावमा पनि त्यही दलहरूलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन हाम्रो भा’वी सन्त’तिको भ’विष्य पनि बर्बा द हुन्छ।”

कांग्रेस, एमाले र माओवादीले चु’नाव जितेर देश बनाउछु भन्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै भएको लिङ्देनले टि”प्प णी गरे। ‘साढेको टाङमुनि बाल्टी थापेर दूध आउँछ ? साँढेले दूध दिएन भनेर त्यसलाई सु”म्सुम्या”उँदा हुन्छ ?

खान पुगेन भनेर दाना थपिदिँदाँ दूध आउछ ? साढेँको धर्म नै दूध दिने होइन कसरी आउछरु त्यसैले ठूला भनिने दललाई भो ट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,” उनले भने। ठूला भनि एका राजनीतिक पार्टीले देशलाई

भीख मा’ग्ने बनाएको भन्दै उनले एमसीसी पास गर्नु गलत भएको त’र्क पनि गरे सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेम जङ गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही,

केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसीसी संयोजक प्रेम कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरू रामराजा कोइराला, लोकनाथ तिवारी लगायतले सम्बोधन गरेका थिए। -दैनिक न्युज नेपाल मा समाचार छ ।

 

२०७८ चैत्र १२, शनिबार प्रकाशित 1 Minute 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?