
भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।भक्तपुर नग रपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ स’ल्लाघा’री आउँदै गरे को बा४ख २००१
नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-० ०६ प ६११४ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।दुर्घटनामा ग”म्भीर घा’इते भएका मोटरसाइकल
चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृ”त्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । बस चा’लक भने फरार रहेको र खो”जतलास भइरहेको भनाइ छ ।
स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा
काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात महि नामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरे लले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको सं” ख्या यो वर्ष धेरै देखिएको बताए ।
उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको रा जीनामाभन्दा यो वर्षको आठ महिनामा दोब्बरको राजीनामा आ एको छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीनामा दिएका थिए ।
राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य कारण रहेको खकु रेलले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यव स्थापन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो ।
उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरब”न्दी मिलान गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वे”च्छिक अवकाश लिन चाहने शिक्षकलाई प्रो’त्साहनबा”पत निश्चित रकम दिने घो”षणा गरेका छन् । कार्यविधिमा
शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका वि द्यार्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक वि द्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा लिन भनेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।