२०७९ जेष्ठ ३ मंगलवार

यसरी भावुक हुँदै गए पल शाह….कृष्ण जोशी छुटे, फ्यानहरुलाई प्रहरीले तितरवितर पार्यो (भिडियो)

एक किशोरीलाई कर णी गरेको अ’भियोगमा अदालतमा मुद्दा खेपीरहेका अभिनेता पल शाहलाई विहिवार जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

प्र’हरीको अनुसन्धानपछि दर्ता भएको मुद्दामा दुई दिन सम्म भएको थुनछेकको वहस पछि अदालतले यस्तो आदेश दिएको हो । पलको मतियारका रुपमा प्रहरीले पेश गरेको उनका म्याने जर कृष्ण जोशीलाई एक लाख रुपैया धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा निम्न ५ बुँदालाई आधार बनाएको छ । अदालती बयानमा शाह ले भने आफुले क’रणी गरेको स्वीकारेका छैनन् ।

तर, अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे युवतीको कोठा मा गएको स्वीकार गरेका छन् । त्यसरी मध्यरा तमा किशोरीको कोठामा जानुपर्ने मना,,शिव कारण खुलाउन नसकेको आदेशमा उल्लेख गरिएको छ ।

यहि कुरालाई अदालतले पहिलो आधार भनेको छ ।  पल शाह लाई थुनामा पठाउने आदेश दिँदा अदालतले मुख्य ५ कारण उल्लेख गरेको छ । विहिवार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।

यदि शाहलाई अदालतको यो आदेश चित्त नबुझे शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्। यस्तै पीडितले गरेको बयान र मौकामा व्यक्त गरेका घ’टना विवरण र अन्य व्यक्तिहरुको बयानले समर्थन गरेको आदेशमा उल्लेख छ।

पी’डितको र बयानमा सामेल अन्य व्यक्तिहरुको भनाईलाई समर्थित गरेको भन्दै अदालतले दोस्रो आधार लिएको छ। शाह आफैँले सार्वजनिक गरेको अडिओलाई अदालतले तेस्रो प्रमाण का रुपमा लिएको छ।

छलफलका क्रममा रेकर्ड गरिएको अडिओ शाह स्वयमले सार्वजनिक गरेका थिए। प्र’हरीले समेत उक्त अडिओलाई बलियो प्रमाणका रुपमा पेश गरेको थियो।

यस्तै, पीडितको शारीरिक परीक्षणको रिपोर्टलाई अदालतले चौथो प्रमाण मानेको छ। पीडितले दिएको बयान र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुको भनाईलाई अदालतले पाँचौँ प्रमाणका रुपमा लिएको छ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 0 Minutes 1078 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार