
बेलाबेलामा बिबादमा आईरहने नायिका सुष्मा कार्कीले फेरि प नि अभिव्यक्ति दिएकी छिन् । सुष्माले आफूलाई बलिउडका च’ र्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्य’क्त गरेकी छिन् । अझै उनले उनले आफूलाई स लमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।
प्राईम टाईम्स टेलिभिजनबाट प्र”शारण हुने जनता जान्न चाह न्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । केही समय अ’गाडी नायिका कार्कीले गरेको क लाकारको आ’लोचना’का का’रण वि’वाद खेप्नुपरेको थियो ।
जुन भिडियोमा उनले अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै अन्तर्वार्ता दिएकी थिइन् । सो ही भिडियो टिकटक निकै भाईरल बन्यो । अहिले फेरि सल मानसँग बिहे गर्ने सुष्माको चाहानाले सामाजिक सं’जालमा च’ र्चा पाएको छ ।
उनको यो भनाइलाइ धेरैले मजाक बनाइरहेका छन् । तर उन लाइ यस बिषयको कुनै म”तलब छैन । तर ‘आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू ला गिपरेको उनको भनाई छ ।’ तलको भिडियोमा हेर्नुहोस उनै ना यिका कार्कीसंगको कुराकानी ।
यो पनि ,, झु न्डि ए को अवस्थामा लेटाङ शिक्षा विकास मावि मा अध्ययनरत एक छात्रा मृत फे’ला परेकी छन् । लेटाङ नगर पालिका-६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ आ फ्नै घरमा झु न्डि ए को अवस्थामा फे’ला परेकी प्रहरीले जना एकाे छ ।
उनी लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । घट’नास्थलमा अहिले लेटाङ प्रहरीले आ वश्यक कानुनी प्रक्रिया पुरा गर्दै श’वलाई पो,’स्टमा’र्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ। केही दिन अघी सोही विद्यालयका
एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौ न दु व्र्य वा हा र गरेको आ’रोप’मा सुरु भएको ल’फडाले उग्र रूप लिँदा ए क महिला प्रहरी जवानको ज्या’नै समेत गएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।