२०७९ जेष्ठ २ सोमबार

भाइटीका लगाएका दिदी भाइ एकै साथ फ’रार,श्रीमती कै अगाडि खाटमुनि लुकाएर राख्थिन्(भिडियो)

काठमाडौं सहर अवसर नै अ”वसर को सहर पनि हो। त्यही अ ‘वसर प्रा’प्त गर्न काठमाडौंमा नेपाल भरी बाटै हजारौं संख्या मा काठमाडौं आउने गर्दछन्। काठमाण्डौको एउटा घरको फरक फ रक कोठामा अ’परिचि’त गरी बस्ने गरेको र पछि परि’चित हुन पुगेको हुन्छ।

फरक कोठा जहा एउटा कोठाको श्रीमान बिदेशमा हुनु हुन्थ्यो।र अर्को परिवार को श्रीमान श्रीमती त्यही सँगै बस्ने गर्दथे। पल्लो कोठामा बस्ने लाई श्रीमान बिदेस गएका श्रीमतीले भाइटीका ला गाइदिन र साथै रक्षा बन्दन पनि लगाइदिईन।

पछि त्यस्तो राम्रोसंग दिदी भाइको सम्बन्धमा यस्तो धमिलोपन आयो कि जहा त्यो भाइ लाई आफ्नी श्रीमतीले दिदी को काख मा देखिन त्यो पनि बन्द कोठामा। त्यसपछि संका गरिन्।पछि दिदी भाइ नै फरार भएका छन्।

 

यो पनि ,,भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा चाँगुनारायण नगरपा लिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।भ क्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ स’ल्लाघा’री आउँदै गरेको बा४ख २००१

नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-० ०६ प ६११४ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।दुर्घटनामा ग”म्भीर घा’इते भएका मोटरसाइकल

चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृ”त्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । बस चा’लक भने फरार रहेको र खो”जतलास भइरहेको भनाइ छ ।

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात म हिनामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकु रेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको सं” ख्या यो वर्ष धेरै देखिएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको राजी नामाभन्दा यो वर्षको आठ महिनामा दोब्बरको राजीनामा आए को छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीनामा दि एका थिए ।

राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य कारण रहेको खकुरे लले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्था पन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो ।

उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरब”न्दी मिलान गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वे”च्छिक अवकाश लिन चाहने शिक्षकलाई प्रो’त्साहनबा”पत निश्चित रकम दिने घो”षणा गरेका छन् । कार्यविधिमा

शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका वि द्यार्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक विद्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र पचासलाई स्था नीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहि चानको आधारमा लिन भनेको छ ।

 

२०७८ चैत्र १२, शनिबार प्रकाशित 1 Minute 556 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार