२०७९ असार १३ सोमबार

जब नेटोको बैठकमा जेलेन्स्कीले भा’वुक हुँदै भने, ‘हामी जिउँदो रहन चाहन्छौं’ था’मिएन कसैको आखा बाट आ’शु (भिडियो सहित)

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको एक महिना लामो यु,द्धलाई विना,शको कालो महिना र बहादुरीका रुपमा सु र क्षाको महिना भनेका छन् । नेटो शिखर सम्मेलनमा आफ्नो भिडियो लिङ्कमार्फत जेलेन्स्कीले उनी युक्रेन पश्चिम र रुस बी चको ग्रे जोनमा अड्’किएको मान्ने ब’ताएका छन् ।

उनले युक्रेन गठबन्धनको हिस्सा नभएपनि यसले साझा मूल्य हरूको रक्षा गरिरहेको बताए । जेलेन्स्कीले युक्रेन बहादुरीका साथ उभिएको तर यसले यसको लागि ठूलो मू”ल्य चु’काएको पनि जानकारी दिए । उनले हजारौं मानिसहरू मरे, शहरहरू ध्व ”स्त भए र करिब एक क’रोड मानिसहरू वि’स्थापित भएको जनाए ।

जेलेन्स्कीले आफूहरुले आफ्नो आकाशको रक्षा गर्नका लागि एयरस्पेस सहायता मागिरहेको बताए । यु”क्रेनसँग कुनै श,क्ति शाली एन्टि–एयरक्राफ्ट प्रतिरक्षा नभएको उनको भनाइ छ। उ  नले रुसले सामूहिक नरसंहारका हति”यार प्रयोग गरिरहेको र त्यसको नति’जा पनि प्र’ष्ट देखिएको दा”बी गरे ।

जेलेन्स्कीले भने, ‘हामी एक महिनादेखि असमान यु,द्ध लडिर हेका छौं। युक्रेनका जनता र शहरहरूलाई बचाउनको लागि सैन्य सहयोगको लागि आ’ह्वा”न गर्दछु।’ उनले रुसले आफ्ना सबै ह  ति,यार बिना सीमा प्रयोग गरिरहेको बताए ।

उसले आवासीय सहर, अस्पताल र पुलहरूलाई लक्षित गरेको ब’ताए । जेलेन्स्कीले भने, ‘युक्रेन वर्षौंसम्म यु,द्ध लड्न चाहँदैन । हामी श्रीप जि’उँदो रहन चाहन्छौं र आफ्ना नागरिक ब’चाउन चाहन्छौं ।’

उनले आफूले नेटोलाई दो’षी न’ठहराएको जनाए । नेटोले अहि ले पनि मद्धत गर्न सक्ने उनको भनाई छ। ‘युक्रेनले विमान पनि फे’ला पारेको छैन। हामीलाई ह’ति,यार दिनुहोस् नत्र बेच्नुहोस् ।

तर हामीले यस सम्बन्धमा नेटोबाट कुनै स्पष्ट जवाफ पा’एका छैनौं।’उनले भने, ‘यो जीवन र मृ,त्युको प्रश्न हो ।’ आफ्नो स ‘म्बोधनका क्रममा जेलेन्स्कीले रुसले फ”स्फोरस बम प्रयोग गरेको आ,रोप पनि ल’गाए । यद्यपी उनले ती ब,महरू कहाँ प्र  योग गरियो भन्ने भने खु’लाएनन् ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 1 Minute 973 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?