
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको एक महिना लामो यु,द्धलाई विना,शको कालो महिना र बहादुरीका रुपमा सु र क्षाको महिना भनेका छन् । नेटो शिखर सम्मेलनमा आफ्नो भिडियो लिङ्कमार्फत जेलेन्स्कीले उनी युक्रेन पश्चिम र रुस बी चको ग्रे जोनमा अड्’किएको मान्ने ब’ताएका छन् ।
उनले युक्रेन गठबन्धनको हिस्सा नभएपनि यसले साझा मूल्य हरूको रक्षा गरिरहेको बताए । जेलेन्स्कीले युक्रेन बहादुरीका साथ उभिएको तर यसले यसको लागि ठूलो मू”ल्य चु’काएको पनि जानकारी दिए । उनले हजारौं मानिसहरू मरे, शहरहरू ध्व ”स्त भए र करिब एक क’रोड मानिसहरू वि’स्थापित भएको जनाए ।
जेलेन्स्कीले आफूहरुले आफ्नो आकाशको रक्षा गर्नका लागि एयरस्पेस सहायता मागिरहेको बताए । यु”क्रेनसँग कुनै श,क्ति शाली एन्टि–एयरक्राफ्ट प्रतिरक्षा नभएको उनको भनाइ छ। उ नले रुसले सामूहिक नरसंहारका हति”यार प्रयोग गरिरहेको र त्यसको नति’जा पनि प्र’ष्ट देखिएको दा”बी गरे ।
जेलेन्स्कीले भने, ‘हामी एक महिनादेखि असमान यु,द्ध लडिर हेका छौं। युक्रेनका जनता र शहरहरूलाई बचाउनको लागि सैन्य सहयोगको लागि आ’ह्वा”न गर्दछु।’ उनले रुसले आफ्ना सबै ह ति,यार बिना सीमा प्रयोग गरिरहेको बताए ।
उसले आवासीय सहर, अस्पताल र पुलहरूलाई लक्षित गरेको ब’ताए । जेलेन्स्कीले भने, ‘युक्रेन वर्षौंसम्म यु,द्ध लड्न चाहँदैन । हामी श्रीप जि’उँदो रहन चाहन्छौं र आफ्ना नागरिक ब’चाउन चाहन्छौं ।’
उनले आफूले नेटोलाई दो’षी न’ठहराएको जनाए । नेटोले अहि ले पनि मद्धत गर्न सक्ने उनको भनाई छ। ‘युक्रेनले विमान पनि फे’ला पारेको छैन। हामीलाई ह’ति,यार दिनुहोस् नत्र बेच्नुहोस् ।
तर हामीले यस सम्बन्धमा नेटोबाट कुनै स्पष्ट जवाफ पा’एका छैनौं।’उनले भने, ‘यो जीवन र मृ,त्युको प्रश्न हो ।’ आफ्नो स ‘म्बोधनका क्रममा जेलेन्स्कीले रुसले फ”स्फोरस बम प्रयोग गरेको आ,रोप पनि ल’गाए । यद्यपी उनले ती ब,महरू कहाँ प्र योग गरियो भन्ने भने खु’लाएनन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।