२०७९ जेष्ठ २ सोमबार

पुलबाट बस ख’स्दा चार जनाको मृ”त्यु , तीन दर्जन यात्रु घा’इते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पु लबाट बस ख’स्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घा’इते भएका छन् । दु’र्घटना’मा परेर मृ”त्यु भएका चार जनाको श’व पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घा’इते हरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उप’चार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घा’इतेको उ’द्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घ’टना’को थ’प विवरण भने आउन बाँ’की छ ।बसको अ’गा डी’को च’क्का प’ड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आ’श‌ंका छ । घ’टना’को अनु’सन्धान भई रहेको प्र’हरी’ले जनायो ।

यो पनि ,,भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा चाँगुनारायण नगरपा लिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ स’ल्ला घा’री आउँदै गरेको बा४ख २००१

नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-० ०६ प ६११४ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।दुर्घटनामा ग”म्भीर घा’इते भएका मोटरसाइकल

चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृ”त्यु भएको भक्तपुर प्र’हरी परिसरले जनाएको छ । बस चा’लक भने फरार रहेको र खो”जतलास भइरहेको भनाइ छ ।

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात म हिनामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकु रेलले जागिरको अवधि बाँ’की छँदै राजीनामा दिने शिक्षकको सं ”ख्या यो वर्ष धेरै देखिएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको रा जीनामाभन्दा यो वर्षको आठ महिनामा दो’ब्बरको राजीनामा आएको छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीना मा दिएका थिए ।

राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य का’रण रहेको खकु रेलले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यव स्थापन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो ।

उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरब”न्दी मिलान गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वे”च्छिक अवकाश लिन चाहने शिक्षकलाई प्रो’त्साहनबा”पत निश्चित रकम दिने घो”षणा गरेका छन् । कार्यविधिमा

शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका वि द्यार्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक वि द्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र प’चासलाई स्थानीय तहको शिक्षकको मौ’जुदा अ’वस्था र आ’वश्यक’ता प’हिचा नको आधारमा लिन भनेको छ ।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 1 Minute 595 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार