२०७९ जेष्ठ ३ मंगलवार

भोट दिने कुरा छोरी दिने भन्दा पनि ठूलो कुरा हो: राजेन्द्र लिङ्देन (भिडियो सहित)

छोरी दिदा एक चोटि दुई चोटि ५ चोटि दस चोटि हैन हामी कयौं चोटि सोच्ने गर्छौ । जब एउटा छोरी कुटुम्बलाई दिने कुरो हुन्छ नि तपाईं रातभर रातभर छ’ट्पटी हुन्छ। अनेक मान्छे लाउनुहु न्छ सोध्नुहुन्छ त्यो केटो कस्तो छ, कति पढेको छ,

जाडरक्सी खान्छ कि खादैन, जुवा तासमा लागेको छ कि छैन आम्दानीको स्रोत के छ त्यति मात्र कहाँ हो र यस्ले ठिटिहरु डु लाएर हिड्छ कि हिड्दैन त्यो सम्म बुझ्नु हुन्छ । त्यति बुझेर दिए को पनि कहिले काहीँ गलत निस्कन्छ र त्यसले कति बिगिन्छ भन्दा दुई घर ।

तर भोट तपाईले दिने एउटा भोट गलत मान्छे र गलत पार्टीलाई परेछ भने त पुरै देश बिगि्न्छ र पुरै देशले दुख पाउछ। त्यसका रण भोट दिने कुरा मेरो बुबाले दिएको मेरो बाजेले दिएको अनि मेरो बाबुबाजेले मानेको पार्टी र नेता हो भनेर दिने भोट हैन ।

अहिलेको आधुनिक समयमा हामी सचेत छौ हामीले के मा हा ल्यो भने म मेरो परिवाअनी देश बन्छ भन्ने लाग्छ एकपटक छा तिमा हात राखेर सोचौ अनि त्यही पार्टी अनि ब्यक्तीलाई भोट हालौ जसले तपाईं अनि तपाईका भावी सन्ततिको संरक्षण ग र्नेछ । बाकी भिडियोमा

यो पनि ,,भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा चाँगुनारायण नगरपा लिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ स’ल्लाघा  ‘री आउँदै गरेको बा४ख २००१

नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-०० ६ प ६११४ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।दुर्घटनामा ग”म्भीर घा’इते भएका मोटरसाइकल

चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृ”त्यु भएको भक्तपुर प्र’हरी परिसरले जनाएको छ । बस चा’लक भने फरार रहेको र खो”जतलास भइरहेको भनाइ छ ।

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात महि नामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरे लले जागिरको अवधि बाँ’की छँदै राजीनामा दिने शिक्षकको सं’ ‘ख्या यो वर्ष धेरै देखिएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको राजी नामाभन्दा यो वर्षको आठ महिनामा दो’ब्बरको राजीनामा आए को छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीनामा दि एका थिए ।

राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य का’रण रहेको खकु रेलले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यव स्थापन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो ।

उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरब”न्दी मिला न गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वे”च्छिक अवकाश लिन चाहने शिक्षकलाई प्रो’त्साहनबा”पत निश्चित रकम दिने घो”षणा गरेका छन् । कार्यविधिमा

शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका विद्या र्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक विद्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र प’चासलाई स्थानीय तह को शिक्षकको मौ’जुदा अ’वस्था र आ’वश्यक’ता प’हिचानको आधारमा लिन भनेको छ ।

 

२०७८ चैत्र १३, आईतवार प्रकाशित 1 Minute 667 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार