२०७९ जेष्ठ ३ मंगलवार

९६ वर्षिय वृद्धले ८६ वर्षीय वृद्धासंग गरे धुमधाम संग विवाह (भिडियो हेर्नुस्)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन ।

त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन ।

कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भाइरल भएको छ् । यो जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ ।

त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ । हेर्दा र सुन्दा निकै नै अचम्म लाग्ने यो विवाह सम्भवत नेपालमा निकै नै कमी हुने गरेको छ । अब हेरौ उनै ८४ वर्षकि वृद्धा र ९६ वर्षका वृद्धले गरेको धुमधाम संगको विवाह :

यो पनि ,काठमान्डौ – भि’र पा’खा मा डोजर चलाउने साहसी महिला करुणा अहिले मिडियामा आएकी थिइन्। हेर्दा उनि जति सुन्दर देखिन्छिन त्यो भन्दा धेरै उनको उनको दुख छ। धेरै पैसा कामाई आफ्नो बुबा आमा लाई सुख दिन्छु भनेर लागेकी करुणाले एक आफ्नै रेस्टुरेन्ट खोलिन।

आफ्नै लगानीमा पैसा सर-सापटी गरि उनले ठुलो लगा’नीमा रेस्टुरेन्ट खोले लगत्तै देश ल’क’डाउन मा पर्यो। लगभाग १ बर्ष सम्मको लकडा’उन बर्ष ले करुणालाई यस रेस्टुरेन्टले डुबायो। घरबाट पनि धेरै कुरा हरु सुन्नु पर्यो , काठमाडौँ बस्ने करुणा करिब २ घण्टा को समय लाग्ने बाटो ख’निरहेकी छिन्।

दोलखा घर भएकी करुणा मा धेरै सपना हरु थिए तर आफ्नो परि’स्थितिले गर्दा यस्तो काम गर्न बा’ध्य भईन। ल’क’डाउन भएपछि रेस्टुरेन्ट को भाडा पनि तिर्न नसके पछि घरबेटी लाई चाबी दिएर निस्किएकी थिइन्।

केहि उपाय नलागे पछि करुणा कुबेत जाने निर्णय गरिन , काठमाडौँ बसपार्क मा हिड्दै थिइन् त्यसै क्रम मा उनले डो’जर चलाउनको लागि तालिम सीकाइरहेको थियो। म त्यहाँ सम्पर्क गरे मलाई सबै सिकाउनु भयो र मैले लाइसेन्स पनि लिकालेको छु।

म एक छोरि ले डो’जर चलाएको छ भनि अहिले सम्म थाहा पाउनु भएको छैन। मैले अहिले सम्म कसैलाई भनेको छैन , मलाई मेरो परिवारले यो काम गा’र्हो छ नगर भन्नु भयो भने मेरो पाईला रोकिन्छ भनेर भनेको थिएन।

अब भने म राम्रो संग काम गर्न सक्छु घर मा बुबा आमा सबै भन्छु मैले यस्तो काम गरेको छु भनेर। म यस काम मा कुनै रहर ले आएको होइन यो मेरो बाध्य हो भन्दै करुणा धेरै रोहिन।

बुबाआमा छोरि ले छल गरेर यस्तो काम गरि भनेर मन न’दुखा’उनु होला मैले सधै राम्रो गर्ने छु। भिडियो हेर्नुहोस-

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 30693 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार