२०७९ जेष्ठ ४ बुधबार

पललाई हिट बनाउने गीतको गायक सुनिल गिरी पहिलो पल्ट् मिडियामा पलको बारे यसो भन्छन्(भिडियाे हेर्नुस् )

पल जेल गए पछी पहिलो चो’टि बोलेको छ । पल एकदमै मि ल्ने साथी गायक सुनिल गिरी उन्ले एस्तो भनेको छ । कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई कर णी अभियोगमा पुर्पक्ष थु’  नामा पठाउन तनहुँ जिल्ला अ’दालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुं’गानाको इजलासले नाबालि कालाई पटक पटक कर णी गरेको अभियोगमा पुर्प’क्ष थुनामा पठाउन आदेश दिएको हो। फागुन ११ गते शा’हवि’रुद्ध किटानी जाहेरी परेपछि उनीले फागुन १५ गते आफैँ प्र’हरी कहाँ पुगेका थिए।

अनु’सन्धान’पछि जिल्ला सरकारी वकिलको कार्यालयले मंग  ल बार जिल्ला अदालतमा शाहवि’रुद्ध कर णीको मु’द्दा दायर गरेको थियो। बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जि ल्ला अदालतले शाहलाई थुनामा

पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। बालिका १४ देखि १६ वर्ष उमेर समूहकी भएकाले जिल्ला अदालतले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मा’ग गरेको छ।

आदेशमा पलले पीडीतलाई कर णी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौ’कामा गरेको ब’यान हेर्दा राति १२ पी’डित”लाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वि’य’र लिएर पी’डितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वी’कार गरेको पाइएको उल्लेख गरिएको छ ।

 

यो पनि ,,पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खो लाको पुलबाट बस ख’स्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घा’इते भएका छन् । दु’र्घटना’मा परेर मृ”त्यु भएका चार जनाको श’व पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घा’  इतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उप’चार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घा’इतेको उ’द्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घ’टना’को थ’प विवरण भने आउन बाँ’की छ ।बसको अ’गाडी ‘को च’क्का प’ड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरी को प्रहरीको आ’श‌ंका छ । घ’टना’को अनु’सन्धान भईरहेको प्र’हरी’ले जनायो ।

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 2870 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार