२०७९ असार १२ आईतवार

गगन थापा यसरी ब‘चेका थिए। हेर्नुस्

काठमाडौँ – एमसीसीको वि,रोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । प्र,हरीको हस्तक्षपका कार,ण बानेश्वर क्षेत्र त`नाव,ग्रस्त बनेको छ ।एमसी,सी टेबल गर्न तयारी भएपछि विप्ल,वसहितका ६ दल ,माओवादी केन्द्रको भ्रा,तृ संगठन ल गायतले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन कारीले निषेधित क्षेत्र तो`ड्न खोजेपछि झडपको अ वस्था आएको हो ।मा,इतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आ एका एमसीसी वि`रोधी प्रदर्शनकारी ला ईप्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभ रेस्ट होटल नजिक रोकेको छ ।

तर उनीहरुले निषेधित क्षेत्र तो`डेर संसद भवनतर्फ आउन खो जे पछि झन प्रहरी,सँग झ`डप भएको छ ।प्रहरीले प्रदर्शनकारी  लाई तितरबितरपार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्र,योग गरेको छ । झ`डपका क्रममा केही प्रदर्शन,कारी घा,इते पनि भ एका छन् ।

प्रद,र्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा लाई घेरा हालेका छन् । अमेरिकाका द`लालभन्दै प्रदर्शनकारी ले घेरेपछि प्रहरीका डिएसपीले बालबाल बचाएका छन् ।एमसी सी अनुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को वि,रोध भएको थियो थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीलेघेरा हाले,का हुन् । source motivate news

अब यो पनि,,राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहीलाई फागुन ६ गते राप्रपामा भित्राउने !काठमाडौं । अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीको नेतृत्त्वमा रहेको ‘हाम्रो नेपाल, हाम्रोअभियान’ राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिसिने भएको छ ।

राप्रपाको मंगलबार बसेको पदाधिकारी बैठकपछि राप्रपा प्रव.क्ता मोहन श्रेष्ठले शाही नेतृत्त्वको ‘हाम्रो नेपाल, हाम्रो नेपालीअभियान’ राप्रपामा आउन लागेको जानकारी दिए ।उनका अनुसार आगामी फागुन ६ गते औपचारिक रुपमा.  शाही राप्रपा प्रवेश गर्ने भएका छन् । तर, हाललाई यस वि   षय सार्वजनिक नगरिएको उनले बताए ।

समान विचार भएकादलसँग पार्टी एकता गर्न गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले बैठकमा शाही नेतृ त्वको समूह राप्रपामा आउने जानकारी दिएको थियो ।यो पनि ,एमसीसीको विरोधमा भोलि विप्लवसहि तका वाम घटकको नेपाल बन्द गर्ने घोषणा काठमार्डौं, ३ फागुन ।

सरका रले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घट कले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।नेत्रविक्रम च न्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बै द्यको नेकपा क्रान्ति कारी,

आहुतिको वैज्ञानिक समाजवादी, कर्ण जित बुढाथोकीको नेक  पा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।सरकारले भोलि नै एमसीसी पास/फेलको लागि अब सं सद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलन को तयारी थालिसकेका छन् ।

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 2670 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?