२०७९ जेष्ठ २ सोमबार

एक पटक जिताउनुस् सबै जनताको सपना पुरा गरिदिन्छौ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आगामी स्थानीय तह निर्वाचन माओवादीका लागि ल`डा इँस`रह भएको बताए का छन्। र सबै भन्दात्यागि नेताहरु माओवादी मा भएको र जनताको सपना

माओवादीले पुरा गर्ने र स्थाईत्व समेत दिने सक्ने पाटी भएको समेत दावी गरेका छनगोरखाको बारपाक सुलिकोटगाउँपालिका मा आयोजित कार्यक्रममा उनले जनयु`द्धका स`हिद, घा´इते, अ´पां´गहरूसहित सम्पूर्ण नेपालीको सपना पूरा गर्न माओ वादीले जसरी पनि स्थानीय तह निर्वाचन जित्नुपर्ने बताएका हुन्।‘

अरूले हार्दा-जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हा´र्ने ख´तरा छ,’ प्रचण्डले भने। अन्य पार्टी लाई स्थानीय निर्वा चनएउटा निर्वाचन मात्र भएको बताउँदै उनले भने, ‘चुनाव ल`डाइँ हो, हामीले जित्नैपर्नेछ।

’उनले सहिद र बेपत्ता परिवारका सदस्य कहाँ गएर आफ्ना क`मीकम`जोरीनदोहोर्याउने प्रति ब`द्धता गर्न नेता कार्यक र्ताहरूलाई सुझाबसमेत दिएका छन्।

अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रलेनिर्वाचन जित्ने उनको दाबी छ।माओ वादी केन्द्रले जिते को स्थानीय तह देशभरमाा उत्कृष्ट भएको दाबी गर्दै उनले आगामी चुनावमा जनताले माओवा दीलाई नै जिताउनेजिकिर गरे।

प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउने र संवि धान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।जाली फ,टाहाहरूले जसरी पनि माओवा दीलाई घेरा हाल्नेर सिध्याउने भनिरहेको बताउँदै उनले एमसिसी पास गर्दा सर्प पनि मर्ने र लठ्ठी

पनि नभाँ,चिने गरी गठबन्धन जोगिने गरी सम, स्याको हल गरिएको प्रस्ट पारेका छन अझ थप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओ वादीले हा,रे देशले नै हार्ने जिकिर गरेका छन् ।

हिजो मंगलबार जनकपुरधाममाआयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै उन,,ले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।लामो संघर्षपछि भएको राजनीतिकपरिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदे शी प्रतिक्रिया वादीबाट

भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनकोभनाइ थियो यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रिया वादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नु पर्ने मा पनि उनले जोड दिए ।

उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्रावि,रुद्ध षड्य न्त्र गर्ने, धाँध ली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट हटाइदिन पनि आग्रहपनि गरे ।

उनले भने, ” ‘यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठब न्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौं । रातोपाटी बाट साभार

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 1283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार