२०७९ जेष्ठ २ सोमबार

आखिर के हुँदैछ?? झापामा फेरी शिक्षकद्वारा छात्रालाई यौ न दुर्ब्य बहार,(हेर्नुहोस भिडियो)

पछिल्लो समयमा यौन दुर्ब”यबहार का घ टना दिन प्रतिदिन बढिरहेको छ। लेटाङ् नगरपालिका ओडा न ८ ज्यामिरेकी १२ वर्षीय बालिकाको घ ट’ना लगतै फेरी लेटाङ्ग ५ को शिक्षा विकास मा वि मा कक्षा ६ अध्यनन् गर्ने बालिकालाई शिक्षक बाटै यो न दुर्व यवहार गरेको खबर सेलाउन नपाउँदै झापामा तेस्तै घ टना घ टेको छ।

झापाको हल्दिबारी गाउँपालिका ओडा न १ को इडेन् गार्डेन ए काडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीय छात्रा माथि यौ न दुर्व्य वहार प्रयास गरेका छन्।

अङ्ग्रेजी र सामाजिक पढाउने ती श्रीमानलाई प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेको छ। छात्रा जम्मा ७ कक्षा मा अध्ययन गर्ने गर्दछिन्। शिक्षक ले बालबालिका लाई राम्रो बा टो देखाउने मा उल्टै यस्तो गरिरहदा कसको चाई विश्वास गर्ने भन्ने प्रश्न चिन्ह ख’डा भएको छ।

 

यो पनि ,,भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा चाँगुनारायण नगरपा लिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ स’ल्ला घा’री आउँदै गरेको बा४ख २००१

नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-०० ६ प ६११४ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।दुर्घटनामा ग”म्भीर घा’इते भएका मोटरसाइकल

चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृ”त्यु भएको भक्तपुर प्र’हरी परिसरले जनाएको छ । बस चा’लक भने फरार रहेको र खो”जतलास भइरहेको भनाइ छ ।

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात म हिनामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकु रेलले जागिरको अवधि बाँ’की छँदै राजीनामा दिने शिक्षकको सं” ख्या यो वर्ष धेरै देखिएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको राजी नामाभन्दा यो वर्षको आठ महिनामा दो’ब्बरको राजीनामा आए को छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीनामा दि एका थिए ।

राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य का’रण रहेको खकुरे लले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्था पन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो ।

उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरब”न्दी मि लान गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वे”च्छिक अवका श लिन चाहने शिक्षकलाई प्रो’त्साहनबा”पत निश्चित रकम दिने घो”षणा गरेका छन् । कार्यविधिमा

शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका विद्या र्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक विद्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र प’चासलाई स्थानीय तह को शिक्षकको मौ’जुदा अ’वस्था र आ’वश्यक’ता प’हिचानको आधारमा लिन भनेको छ ।

 

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 1607 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार