२०७९ जेष्ठ ४ बुधबार

टिकटकमा भाइरल भेलु बाजे काठमाडौंमा, हँसाउनु सम्म ह’साए, (हेर्नुहोस भिडियो)

टिकटकमा भाइरल भेलु बाजे (भीम बहादुर बुढा) काठमाडौं आइपुगेका छन्। उनी काठमाडौं आई सकेपछि केही सिरियल पनि खेली सकेका छन्। काठमाडौं एकदमै राम्रो लाग्यो मलाई पत्रकार साथीले ल्या’एको बताउँछन्।

मा भाइरल भएको मान्छे हेलिक्टरमार्फत जाम भनेको त्यो मिलेन र गाडी मै आएको भन्दै हँसाएर मारे भाइरल बाजेले। प्युठान मा मिलेन त्यही भएर गाडीमै आएको भन्छन्।

प्रचण्डलाई भेट्ने कुरा रहेको र फोन पनि गरेको सुनाउँदै भाइ रल बाजे अब छि’ट्टै उसलाई भेट्ने भन्दछन्। उमेरले रमाइलो गर्नको लागि उमेरले केही पनि नगर्ने ।आफ्नो इ’च्छा जहिले सम्म हुन्छ तैंले सम्म गर्ने हो भन्दै हासाउँछन्।

 

यो पनि ,,भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा चाँगुनारायण नगरपा लिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ स’ल्ला घा’री आउँदै गरेको बा४ख २००१

नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-  ००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।दुर्घटनामा ग”म्भीर घा’इते भएका मोटरसाइकल

चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृ”त्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । बस चा’लक भने फरार रहेको र खो”जतलास भइरहेको भनाइ छ ।

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात महि नामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरे लले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको सं’ ‘ख्या यो वर्ष धेरै देखिएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको रा जीनामाभन्दा यो वर्षको आठ महिनामा दोब्बरको राजीनामा आ एको छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीनामा दिएका थिए ।

राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य कारण रहेको खकु रेलले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यव स्थापन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो ।

उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरब”न्दी मिलान गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वे”च्छिक अवकाश लिन चाहने शिक्षकलाई प्रो’त्साहनबा”पत निश्चित रकम दिने घो”षणा गरेका छन् । कार्यविधिमा

शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका विद्या र्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक विद्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा लिन भनेको छ ।

 

 

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 1557 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार