२०७९ जेष्ठ ३ मंगलवार

दुर्गेशको चे’तावनीपछि कमेडी क्लबले हटायो युट्युबबाट प्रोमो

काठमाडौं – आफ्नो मान हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले कमेडी क्लब विथ च्याम्पियन को दोस्रो भागको प्रोमो हटाउन लगाएका छन् । आफ्नो भद्धा मजाक उडाएको भन्दै निर्माण टिमलाई दुर्गेशले प्रोमो हटाउन बाध्य पारेको बताएइएको छ ।

प्रसारित प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन महर्जनले दुर्गेशको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।

कमेडीएन साजन श्रेष्ठले दुर्गेशलाई मजाक बनाउँदै आफ्नो प्रस्तुति दिए पछि दुर्गेशले आपत्ती जनाएका थिए । अहिल टिमले सो प्रोमो युट्युब बाट हटाइसकेको छ । पल शाह प्रकरणलाई लक्षित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु ।

उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा‘। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’ दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि निर्माण टिमले सो प्रोमो हटाएको हो । युट्युबमा सार्वजनिक भए लगत्तै उक्त प्रोमो अत्यन्तै मन पराइएको थियो ।

 

यो पनि,,  टिकटकमा भाइरल भेलु बाजे (भीम बहादुर बुढा) काठमाडौं आइपुगेका छन्। उनी काठमाडौं आई सकेपछि केही सिरियल पनि खेली सकेका छन्। काठमाडौं एकदमै राम्रो लाग्यो मलाई पत्रकार साथीले ल्या’एको बताउँछन्।

मा भाइरल भएको मान्छे हेलिक्टरमार्फत जाम भनेको त्यो मिलेन र गाडी मै आएको भन्दै हँसाएर मारे भाइरल बाजेले। प्युठान मा मिलेन त्यही भएर गाडीमै आएको भन्छन्।

प्रचण्डलाई भेट्ने कुरा रहेको र फोन पनि गरेको सुनाउँदै भाइ रल बाजे अब छि’ट्टै उसलाई भेट्ने भन्दछन्। उमेरले रमाइलो गर्नको लागि उमेरले केही पनि नगर्ने ।आफ्नो इ’च्छा जहिले सम्म हुन्छ तैंले सम्म गर्ने हो भन्दै हासाउँछन्।

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार