२०७९ असार १४ मंगलवार

नेपालमै यस्तो प्र’तिभा देखियो,मात्र १७ वर्षका युवाले बनाए उड्ने हेलिकप्टर (भिडियो हेर्नुस्)

बाके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ का मात्र १७ वर्षको उमेर भएका र कक्षा १० मा पढ्ने पारस बि’सिले ब’नाए उ ड्ने हेलिकप्टर ।उनले आउने वैशाख/जेठ भित्र हेलिकप्टर उ डाउने कुरा ब’ताएका छन् ।

पारसको अनुसार होम मेड हेलिकप्टर आफैले घरमा र क’वाडी मा भे’टिएका समान जुटाएर हेलिकप्टर बनाएको बताएका छन् ।स्टिल,बाईकको पुरानो इन्जिन लगायतका समान जु’टाएर उन ले हे’लिकप्टर बनाई रहेका छन् ।

धेरै गरौङ्गो नहोस् भनेर मात्र एकजनाको सिट राखेर उनले हेलिकप्टर नि’र्माण गर्दै छन् ।करिब ६ महिना लगाएर उनले य’त्तिलो हे’लिकप्टर तयार बनाएका हुन् ।

हेलिकप्टर उड्नेमा कुनै शंका नभएको र आफुले छिट्टै उडेर देखा उने समेत बताएका छन् ।अहिले १० कक्षाको परिक्षाले गर्दा उनले आफ्नो कार्यलाई निरंतरता दिन सकिरहेका छैनन् ।
भिडियो हेर्नुस:-

 

यो पनि ,,विराटनगर / मोरङको लेटाङमा महिला प्रहरीको ह त्या गरिएको घटनामा संलग्नमध्ये हालसम्म २० ज’नाविरु’द्ध कर्तव्य ज्या’न मु’द्दामा अनु’सन्धा’न सुरु गरिएको छ। ह त्या आरो’पिवि’रुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान

मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको हो। शिक्षकले छात्रामाथि दु र्व्यवहार गरेको घ’टना’ले उग्ररुप लिदाँ गत चैत ६ गते भड्किएको हिसाँमा प्रहरी जवान २६ व र्षीया उर्मिला श्रेष्ठको ह त्या भएको थियो।

कर्तव्य ज्यान मुद्दामा अहिलेसम्म १ जना महिलासहित २० जनामाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार ह त्या आ रोपमा सुरुमा ९ जना र पछि ११ जना पक्रा उ परेका हुन्।

लेटाङ घटनालाई लिएर हालसम्म ४९ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकामध्ये २९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा मा अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

ह त्या आ रोपमा पक्रा उ पर्नेमा लेटाङ नगरपालिका–५ की १८ वर्षीया निशा पुलामी मगर, ४८ वर्षीय चन्द्र तामाङ भनिने भन्द्र कान्त लामा, २५ वर्षीय रविन राई, २३ वर्षीय प्रदीप राई, २० वर्षीय रविन तामाङ, सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भनि ने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परि यार, पासाङ तामाङ, १९ वर्षीय सञ्जय मगर र १८ वर्षीय सुरज अधिकारी रहेका छन्।

त्यस्तै लेटाङ–६ का १८ वर्षीय सन्तोष पौडेल, राम राई, बलरा म भनिने पालाराम राई, २० वर्षीय हिमाल श्रेष्ठ, श्रवण यादव र मोरङकै मिक्लाजुङ गाउँपालिका-२ घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय कृष्ण विकविरु’द्ध पनि कर्तव्य ज्या न मुद्दा मा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले घटनाको अनुसन्धान अ’झै जारी रहेका कारण प क्राउ पर्नेको संख्या बढ्न सक्ने बता ए। ‘ह त्यामा ठूलो भीड संलग्न थियो। घ’टना’मा अरु पनि संल ग्न हुन सक्छन्।

अ’नुसन्धा’न जारी छ। यकिन भए जतिलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने। प्रहरीले अनुसन्धा नको दायरा फराकिलो बनाउँदै घटनाका सम्भावित आ रोपीह रुमाथि सोधपुछ गर्ने क्रम जारी राखेको छ।

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङसहितका प्रहरी अधिकारीले घट नाको अनुसन्धान गरिरहेका छन्। अ’नुसन्धा न’का लागि केन्द्रीय अ’नुसन्धा’न ब्युरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोर ङलगायतको संयुक्त टोली परिचालित छ।

घ’टनाला’ई निस्कर्षमा पुर्याउन खटाइएका ठूलो संख्याका प्रह रीले विभिन्न ठाउँमा खोज अ’भियान जारी राखेका छन्। ह त्या  मा सं’लग्न अरु व्यक्ति जंगलमा लुकेर बसेको हुनसक्ने प्रहरी  को अनुमान छ।

घ’टना’को छा’नबि’न गर्न प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुण कुमार बीसीले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ स दस्यीय समिति बनाएका छ। जसमा १ जना डीएसपी, १ जना इन्सपेक्टर र २ जना असइ रहेको समितिले छा’नबिन सकेर प्र देश प्रहरी कार्यालयलाई प्रतिवेदन बुझाउने छ।

लेटाङ–५ मा रहेको शिक्षा विकास मध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले चैत ४ गते कक्षा ७ मा अध्यय नरत छात्रालाई दु र्व्य’वहार गरेको घ’टना बाहिरिएपछि चैत ६ गते लेटाङमा हिं सा भ’ड्कि’एको थियो। – अन्नपूर्ण पोस्ट

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 1988 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?