
काठमाडौँ | हामीले सुरुमा टिकटकमा भाइरल भएकी सानी नानि ७ बर्षिय मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ साथमा उनका परिवार र दिदि पनि मिडियामा आएका थिए | टिकटकमा लाख भन्दा बढी भिउज र दर्शक कमौना सफल यी नानिलाइ अहिले तीजको गीतको अफर आएको छ |
अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिकटक । यहि बिषयमा रहेर फेरी आज हामि उनी मयुर बस्नेत नानीको घरमा गएका छौ र नया कुराकानी गरेका छौ |
आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ । यि ७ बर्षिय सानी नानीले ।देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन ।
बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । हेर्नुहोस
थप समाचार – दा’हसंस्कार गरेको छ वर्षपछि आमा साउदी को जेलमा जिउँदै भेटिँदा नवलपरा सीको सुनवलकी सुशी ला मगरका मनमा उब्जे को पहिलो प्रश्न थियो “मेरी आमा को नाममा साउदीबाट आएको त्यो ला’स कसको थियो ? bत्यसपछि सुशीलालाई अनेक प्रश्नहरूले घेरेका छन् । सबै प्रश्न अ,नुत्तरित छन् । तर, सुशीला छ वर्ष,देखि एउटै प्रश्न,को जवा फ खोज्दै हुनुहुन्छ “आमालाई मृ’त्यु,द’ण्डबाट कसरी बचाउने ?”
कसको दा,ह,संस्कार थियो त्यो ? सुशीलाले २०६८ सालमा साउदीबाट बाकसमा आएको आमाको श,व पशु’पति आर्यघाटमा दा’ह,संस्कार गर्नुभयो । लास आउँदा आमा साउदी गएको सात महिना मात्र भएको थियो । दाह’सं’स्कार गरेको ६ वर्षपछि सुशीलालाई का’जकि’रिया गरिसकेकी आमा साउदीमा जी ’वितै रहेको अ,र्को खबर आयो । खबर खुसीको थियो, तर अति अ’पत्या,रिलो । छ वर्ष बिते पनि बाकसमा आएको आमाको श’व आफ्नै हातले विमान स्थलबाट बुझेर पशुपतिमा दा’हसं’स्कार गरेको पीडा मनमा गाढै थिए ।
तर, उनै आमा साउदीको जेलमा जि’उँदै रहेको खबर सुन्दा मनमा हर्ष र पीडाका लहर एकसाथ दौडिए । उहाँलाई यो खबर दिउँसै देखेको सप,,ना सरह लाग्यो । तर, खबर दिने व्यक्ति सा’उदीमा रहेको नेपाली दूतावासका कर्मचारी थिए । उनले आफ्नो परि,चय दिएर आमा सरस्वती घिमिरे साउ दीको जेलमा थु,निएको खबर सुनाएका थिए ।
यो खबर सुनेपछि सुशीलाका मनमा फेरि प्रश्न बर्सिन थाले । त्यसो भए आफ्नै आमाको नाम र फोटो सहितको पास’पोर्ट, मृ’त्यु दर्ताको प्रमाण पत्र र मृ’त्युको कार,ण खुलाएर बन्द बाकसमा साउदीबाट आएको लास कसको थियो ?
आफ्नी आमाको नाममा मैले कसलाई दा,गबत्ती दिएँ ? पशु पतिमा कसको दाह’सं’स्कार गरियो ? कसको बर,खी बारियो ? यस्ता प्रश्नले घेरिन थालेपछि आमा जिउँदै भएको खबरले फुरुङ भएको सुशीलाको मन एक्कासि ख’ङ्ग्रङ्ग भयो ।
मनमाथि भुक्तमान सहन नसकेपछि जन्डिसको कारण पहिलो श्रीमानको ज्या’न गएपछि सर स्वती तीन सन्तान लिएर पर्वत बाट नवलपरा सीको सुनवल झर्नुभएको थियो । सुशीलालाई आफूहरू पर्वतबाट मधेस झर्दाको मिति त याद छैन ।
तर सानैमा बुवा गुमाउँदा भोगेका स’ङ्घर्षका दिनहरू अहिले पनि ताजै छन् सुशीलाको मन मस्तिष्कमा ।जेठी छोरी सुशीला र उहाँको भाइ सुनिललाई रुपन्देहीको खैरेनीमा रहेको माइती घरमा छाड्नुभयो सरस्वतीले ।
अनि कान्छी छोरी काखी च्या,पेर सरस्वती होटेल व्यवसाय गर्ने भन्दै सुनवल आउनुभयो ।सुनवल मा होटेल व्यवसाय गर्दागर्दै सरस्वतीले घिमिरे जातका केटासँग बिहे गर्नुभयो । तर बिहे गरेको केही वर्षपछि दोस्रो श्रीमान् ए,काएक स,म्पर्क वि,हीन भए ।
यो २०६८ सालको कुरा हो । दोस्रो श्रीमान् गुमाउनुको पीडाले सुशीलाकी आमा सरस्वती विक्षिप्त हुनुभयो ।‘बुवा हरा,एपछि आमालाई निकै गा’ह्रो भयो, सबै मिलेर खोजी पनि गरेका हौँ, तर मानिस भेटिएन । केही समयपछि एउटा लास भेटियो, तर बुवाको हो कि हैन चि,न्न सक्ने अवस्था थिएन’ सुशीला भन्नुहुन्छ ‘त्यो बेला आमालाई बुवा गुमाउनुको पीडा सहन गा’ह्रो भयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।